
Ggp
Ses
Rgp
Rgp1
Lnp
Djs
Gfs
Pes
Srbpu
cjs
Unsku
Pbu
pku
Sgr

Wsp
Vor
Rsb
Rgu
Tsm
Ksm
nsb
Sbs
Ssm
Pvg
Sls
Rgu
Hal
Rgs
Bbu
Gst
Asm
Bbbpu
Ggd

Jmb
Ptm
Jmb
bbt
Abd
sab
Mks
Gsb
Bml
Pls
Rmb
Rpp
Syp
दाङ । देउखुरीमा एक्कासी ट्रयाक्टरमा आगलागी हुँदा पुर्णरुपमा जलेर क्षेती भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित ट्राफिक चेकिङमा रोकिराखेको ट्याक्टरमा आगलागी भएको हो । सम्राट सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी लु १ त ७६०६ नम्बरको ट्याक्टर पश्चिम तर्फ जाँदै गर्दा तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।
त्यस्तै ट्याक्टर सिमेन्ट कम्पनीको आफ्नै रहेको बुझिएको छ । आगलागीबाट मानबिय क्षेती भने भएको छैन । लमही नगरपालिकाको दमकलले आगो नियन्तरणमा लिएको हो । ट्याक्टरमा रहेको सिमेन्ट सकुशल रहेको प्रहरीको भनाई छ ।
