
Rgp
Ksbus
Ggp
Sdc
Ggp
Lnp
Ksbus
Msbus
Asbus


पर्सा । बिरगंज चाईनिज स्याउ भारतको कोलकाता हुँदै जोगबनी नाकाबाट नेपाल भित्रिएर विराटनगर हुँदै पर्सा जिल्लाको भिस्वा बोर्डर हुँदै भारतको सिक्टा हुँदै भारतको अन्य विभिन्न ठाउँ ठाउँ पठाई रहेकाे खुलासा भएको छ ।
जब कि भारत मा चाईनिज स्याउ मात्र होइन चाईनिज सामान फेयर लभ्ली क्लोजअप लोङ सुकमेल सुपारी हरु खुलेयाम रूपमा चोरी पैठारी मार्फत । भारत पठाई रहेकाे छ । भिस्वा कै स्थानीय हरुले बारम्बार जानकारी गराएका हुन् । यता स्थानीय चौकी नेपाल प्रहरी र बि ओ पी भिस्वा शस्त्र प्रहरी कै मिलोमतोमा व्यापक रूप तस्करी गराई रहेकाे प्रत्येक दिन सुचना प्राप्त । भै रहँदा प्रहरी प्रसासन मौन देखिन्छन् । मुन्ना जैसवाल र किशोरी जैसवालले विराटनगर हुँदै पर्सा जिल्लाको सदमुकाम भिस्वा सम्म चाईनिज स्याउ मंगाउने गरेका छन् ।
भने भिस्वा बोर्डर देखी ट्रक मार्फत नै भन्सार छली गराई भारत पठाउने गरेका छन् । केही ट्रककाे नं समेत जानकारीमा आएको छ । उक्त ट्रक हरु को नं
ना. ६ ख.१८९५
ना. ६ ख. ४१४८
काे. १ ख. ८००४
काे १ ख ४५४१
बा. ४ ख. २४०७
ना. ६ ख. ३५
बा. ४ ख. ९५२ नं ट्रक रहेको स्पष्ट छ। मुन्ना जैसवाल किशोरी जैसवाल काे माथी हात राखेका भारतकाे ठुला बडा विधायक संसद नेता लगायतले र नेपाल कै मन्त्रालय देखि काे मिलोमतो मा नै राजश्व छली गरी भारत पठाउने गरेका छन् । मुन्ना जैसवाल ले भिस्वा बोर्डर नजीक नैं आफनो ठुलो गोदाम राखेका छन् र दिन् भरी गाडी खाली गरी रात भरी तस्करी गराई रहेकाे देखिन्छ तर यता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहसंग फोन संवाद गर्दा आफुलाई कुनै किसिमको खबर नरहेको कुरा जानकारी गराएका छन्। र आफुले बुझेर मात्र केही भन्ने समेत कुरा जानकारी गराएका छन्।
यता विषयमा सशस्त्र प्रहरी बल गण नं १३ का गणपति एसपी सुमन थपलियाले आफुलाई कुनै किसिमको खबर नरहेको । र थाहा पाउन साथ तुरून्त एक्शन लिने समेत जानकारी गराएका हुन् सम्बन्धित निकायकाे ध्यानाकर्षण होस् यस्ता कुख्यात तस्कर मुन्ना जैसवाल र किशोरी जैसवालकाे यो रजैया तुरून्त अविलम्ब कार्वाहीकाे दायरामा ल्याउनु एकदम आवश्यक देखिन्छ । जिल्ला प्रशासन कार्यालय पर्साका सिडियो हिरालाल रेग्मी नेपाल प्रहरी र सस्त्र प्रहरी एसपीहरुले हामीले त्यस्तो खबर नरहेकाे र थाहा पाउन साथ तुरून्त कार्वाही गर्ने प्रतिब्धता समेत गरेका छन् ।

