कञ्चनपुरको विभिन्न स्थानबाट स्कारपियो सहित २१ बेवारिसे सवारीसाधन प्रहरीद्वारा बरामद

धनगढी । कञ्चनपुर प्रहरीले स्कारपियो सहित २१ बेवारिसे सवारीसाधन आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक थान स्कारपियो गाडी सहित २१ थान सवारी साधन बेवारिसे अवस्थामा फेला पारेको हो। त्यस्तै ती सबै सवारी साधन प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । आइतवार वडा प्रहरी कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा ठुलो संख्यामा […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने विरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट पेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ । यद्यपि दर्ता भएको छैन । त्यस्तै लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको […]

कप्तानगन्जमा आगलागी हुँदा साढे नौ लाखको नोक्सान

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज स्थित गिता चौधरीको सिलाईकटाई टेलर र समीर रज्जा बस्दै आएको कोठामा विद्युत तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट गिता चौधरीको ५० हजार नगद, मेसिन, कपडा अनपात गरि करिब साढे ५ लाखको नोक्सान भएको छ भने समीर रज्जाको नगद ३ लाख ५० हजार र ५० […]

पेटमा समस्या देखिएका राष्ट्रपति पौडेलको टिचिङ अस्पतालमा उपचार हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको बताइएको छ । त्यस्तै उनी चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना […]

आज प्रतिनिधि सभाको बैठक बस्दै,नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ । […]

अखिल (छैंठौ)द्वारा स्ववियु निर्वाचितलाई बधाई तथा सम्मान

दाङ । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय अध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा शनिबार लमहीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो । त्यसक्रममा राप्ती शिक्षा क्याम्पस घोराहीका स्ववियु […]

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडित बीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । त्यस्तै मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने,वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, […]

राजमो दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन आगामी जेठ १२ र १३ गते घोराहीमा हुने

दाङ । राष्ट्रिय जनमोर्चा, दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन आगामी २०८० साल जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ । यही चैत १७ गते बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति निर्धारण गरेको हो । सम्मेलनको मूल नारा ‘गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ ! महङ्गी, भ्रष्टाचार तथा सबै खाले बेथितिका विरुद्ध पाचौँ […]

सामाजिक अभियन्ता सम्झना बुढाको पहलमा आगोले जलेकी बिमलालाई ५० हजार सहयोग

दाङ । आगोले जलेर उपचाररत रहेकी देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकाका बिमला पुन मगरलाई आर्थिक सहयोग भएको छ । करिब डेढ महिनादेखि घरमै आगोले पोलेको घाउको पीडामा तड्पिरहनु भएकी बिमलालाई यहीँ चैत महिनाको १३ गते मात्र दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । तर उपचार गर्ने रकम नभएपछि बिमलालाई आफन्त कहाँ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]