
Rgp1
Rgp
Sgr
Lnp
cjs
Pbu
Ses
Djs
Gfs
Pes
Ggp
Unsku
pku
Srbpu

Sls
Rgu
Rgs
Hal
Rgu
Bbbpu
Asm
nsb
Vor
Gst
Rsb
Tsm
Ksm
Bbu
Pvg
Sbs
Wsp
Ggd
Ssm

Jmb
Pls
Syp
bbt
Ptm
Abd
Jmb
sab
Rmb
Bml
Mks
Rpp
Gsb
दाङ । राप्तीको कठाहामा स्कुटर दुर्घटना हुँदा भु.पु शसस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् ।
आज बेलुका अन्दाजी ५:१० बजेतिर राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा पर्वत जिल्ला घर भई हाल लमहीमा बसोबास गर्दै आएका वर्ष अन्दाजी ३६/३७ का होम बहादुर कार्की सवार रा.४. प ९१०७ को नीलो रंगको स्कुटर अनिन्त्रीयत भई खेतमा खसेर घाईते भएका हुन् ।
उनको बायाँ हातमा चोट लागेको छ । कार्की आफ्नो आफन्तको घरमा आएका थिए । अत्यधिक मात्रामा मापसे गरेको जस्तो देखिने केसी भूतपूर्व शसस्त्र प्रहरीका बरिष्ट हवल्दार रहेको खुल्न आएको छ । केसीलाई लालमटिया स्थीत मेडिकलमा सामान्य उपचार पश्चात् आफन्तको जिम्मा लगाइएको र स्कुटर ईलाका प्रहरी कार्यालय भालुवाङको नियन्त्रणमा रहेको जानकारी प्र.ज सिर्जन जी.सी ले सिधापत्र डटकमलाई जानकारी दिनु भयो।
