
Gfs
Srbpu
Lnp
Djs
Rgp
Ggp
Pbu
Rgp1
Ses
Sgr
cjs
pku
Pes
Unsku

Sls
Rgu
Ggd
Vor
Rgs
Ksm
Tsm
Rsb
Gst
Rgu
Wsp
Sbs
Bbu
Hal
Ssm
Bbbpu
Pvg
nsb
Asm

Syp
Ptm
Mks
bbt
Rmb
Rpp
Pls
Bml
Jmb
Jmb
sab
Abd
Gsb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज स्थित गिता चौधरीको सिलाईकटाई टेलर र समीर रज्जा बस्दै आएको कोठामा विद्युत तार सर्ट भई आगलागी भएको छ ।
आगलागीबाट गिता चौधरीको ५० हजार नगद, मेसिन, कपडा अनपात गरि करिब साढे ५ लाखको नोक्सान भएको छ भने समीर रज्जाको नगद ३ लाख ५० हजार र ५० हजार बराबरको अन्नपात, कपडाहरु जलेको हो । चौधरी र रज्जाको कुल नौ लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आगोलाई शसस्त्र प्रहरी,नेपाल प्रहरी, जनप्रतिनिधी र स्थानीयको सहायतामा लमही नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।
