
Unsku
Sgr
cjs
Rgp
Srbpu
Ggp
pku
Pes
Djs
Ses
Rgp1
Pbu
Gfs
Lnp

Ksm
Sbs
Vor
Rsb
Wsp
Sls
nsb
Gst
Asm
Hal
Rgs
Ssm
Rgu
Pvg
Bbbpu
Tsm
Bbu
Rgu
Ggd

Syp
Pls
Gsb
Abd
Rpp
bbt
Jmb
sab
Rmb
Bml
Ptm
Mks
Jmb
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको बताइएको छ ।
त्यस्तै उनी चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ ।’
