अर्थमन्त्री पौडेललाई शेयर बजारले विश्वास गर्दा डा. महतलाई किन पत्याएन ?

काठमाडौं । विषयविज्ञ अर्थमन्त्री पाए पनि देशको शेयर बजार उकालो लाग्न सकेको छैन । चैत १७ गते देशको अर्थ मन्त्रालयले अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको रुपमा पाएको थियो । त्यसको अघिल्लो दिन नै अर्थमन्त्रीमा डा. महत आउने हल्ला थियो । तैपनि शेयर बजारले राम्रो रेस्पोन्स (प्रतिक्रिया) दिएको थिएन । महत आएको तीन दिनसम्म […]

रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोग सम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । तर सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग […]

उम्मेदवारविरुद्ध उजुरी भए आज दर्ता गर्न सकिने

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने प्रतिनिधि सभा सदस्य उपचुनावका उम्मेदवारविरुद्ध उजुरी भए आज दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगले उपचुनावका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने जनाएको छ। त्यस्तै उपचुनावका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो। तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ […]

अग्नि पीडित चौधरीलाई नगद र खाद्यान्न सहयोग

दाङ । आगलागीबाट सर्बस्व गुमाएकी अग्नि पीडित चौधरीलाई कप्तानगन्ज बासिले सहयोग जुटाएर हस्तान्तरण गरेका छन् । बर्दिया जिल्ला घर भई हाल लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा टेलर ब्यबसाय गर्दै आउनु भएकी गिता चौधरीको आईतबार टेलरमा आगलागी भएको थियो । सरिरका कपडा बाहेक सबै गुमाउन पुगेका पीडित गिताको परिवारलाई भित्रि कप्तानगञ्ज टोल विकास संस्थाका अध्यक्ष […]

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ । त्यस्तै निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १० र बाह्यतर्फ प्रतिलिटर १० […]

राजपुरको बेला राप्ती घाटमा मापदण्ड विपरीत उत्खनन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला राप्ती नदी घाटमा मापदण्ड विपरीत उत्खनन भएको पाइएको छ । राजपुर गाउँपालिकाले टेण्डर प्रक्रियाबाट उत्खनन कार्य गराएको भएपनि अहिले उक्त स्थानमा व्यापक मापदण्ड विपरीत उत्खनन भएको पाइएको हो ।टेन्डरको मापदण्ड अनुसार ४ सय ५० मिटर लम्बाई,५० मिटर चौडाइ ८० सेन्टी मिटर गहिराईबाट २२ हजार ५ सय […]

नेकपा एकीकृत समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा मेटमणी चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनु भएको छ । सोमबार बसेको नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो । नेकपा एसको पोलिटब्युरो सदस्य चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । त्यस्तै प्रमुख सचेतकमा चयन भएपछि चौधरीले आफ्नो फेसबुक वालबाट आफ्नो पार्टी भित्रका […]

सीमा क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्रीद्वारा पहल कार्य थालियो

काठमाडौं । सीमा क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पहल थालेका छन् । अर्थमन्त्री डा. महतले सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक आह्वान गरेका छन् । बैठकमा उप्रपधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी छन् । यो समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान […]

दाङका एक युवकको जापानमा मृत्यु

दाङ । जापानमा दाङका एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको हो । जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए। आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । उनीसँग शुक्रबार मात्रै कुराकानी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]