
Sssbus1
Pbu
ssbus
nsm
tssbus
Sssbus1
Gsl
Ssbus
Ssbus
Ssbus

Sls
nsb
Pvg
Bbbpu
Bbu
Rsb
Ksm
Tsm
Ggd
Sbs
Vor
Asm
Rgs
Ssm
Rgu
Rgu
Gst
Hal
Wsp

Gsb
Jmb
Syp
Mks
Ptm
Bml
Rmb
Jmb
bbt
Abd
Rpp
Pls
sab
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।
त्यस्तै निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १० र बाह्यतर्फ प्रतिलिटर १० रूपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।
यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले जानकारी दिएको छ । मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १६५ रुपैयाँमा पाइने छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० पर्ने निगमले जानकारी दिएको छ ।
