
Srbpu
Rgp1
Djs
Sgr
Rgp
Pes
Lnp
Unsku
Ggp
Pbu
pku
cjs
Ses
Gfs
दाङ । गढवा गाउँपालिका न्यायिक समितिले गत चैत्र २३ देखि सञ्चालन गरेको ४८ घण्टे मेलमिलाप कर्ताहरुको तालिम एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय आषिस चौधरी, वडा अध्यक्ष बिरबहादुर आले, वडा सदस्य तथा न्यायिक समितिका सदस्य रेखा थापा, प्रशिक्षक रोहित चौधरी र […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड टोलको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ । नयाँ वर्षको अवसरमा कमलरोड टोल विकास संस्थाले बुधबार आफ्नो क्षेत्र भित्र पर्ने पुर्व पश्चिम राजमार्ग अन्तरगत दोलाईखोला पुल वरपर र राजमार्ग क्षेत्रमा सरसफाई गरेको छ । पछिल्लो समय राजमार्ग छेउछाउ र पुलमुनि फोहोर बढ्न थालेपछि टोलविकास संस्थाको सक्रियतामा सरसफाई […]
दाङ । वन वातावरण र जैबिक बिविधताको संरक्षण सम्बर्धनमा सबै सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले आग्रह गर्नुभएको छ । वन तथा वातावरण संर।क्षण समन्वय समिति गढवाको १३ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो । गढवा र राजपुरका सबै समुदायिक […]
बाँके । बर्दिया जिल्लामा रहेका ११ वटा ट्राफिक चेकपोष्टमा चेकजाँचका नाममा रकम असुली तीब्र पारेको खुलेको छ । ११ वटा चेकपोष्टमध्ये बबई चेकपोष्ट असुलीको मुख्य सेन्टर मानिएको देखिएको छ । त्यस्तै स्रोतका अनुसार यहाँका पोष्टबाट मात्रै ट्राफिकको जिल्लामा मासिक ६ लाख बुझाउने प्रावधान रहेको छ । उक्त रकम राजश्व तथा अन्यत्र कतै प्रयोग र जम्मा […]
काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाटन नगरपालिकाको झौलेकमा झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७ सय ६४ नम्बरको जिप मध्यराति ११ बजेतिर दुर्घटना भएको हो । जीपमा सवार केही व्यक्ति हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । त्यस्तै मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ बाँझका […]
दाङ । लमहीमा स्थानीय सरोकारवालाहरुको बीच शिनोमा विषको प्रयोगमा रोक सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम मंगलबार लमही-८ उच्चा निम्बुमा सम्पन्न भएको छ । उच्चा निम्बु सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा सव डिभिजन वन कार्यालय लमहीका प्रतिनिधि मुरारी शर्माको प्रमुख आतिथ्यतामा भएको गोष्ठी कार्यक्रममा गिद्धको महत्त्व र फाइदा तथा संरक्षण आहार व्यवस्थापन […]
दाङ । यादव विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा आज राजपुर गाउँपालिका वार्ड नं ३ खरदरियामा खेलकुद,मेलमिलाप तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवले गर्नु भएको छ। यादव विद्यार्थी संघका अध्यक्ष सुदिप यादवको अध्यक्षता तथा लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । उक्त […]
दाङ । एक परिवारका दम्पति बिचको आपसी मनमुटाबले चरम रुप लिदैगर्दा श्रीमान श्रीमति सम्बन्ध बिच्छेद गर्ने अवस्थामा पुगेका हुन्छन् । सम्बन्ध बिच्छेद गर्ने अभिप्रायः राख्दै न्यायिक समितिमा निवेदन दर्ता गर्न पुग्छन । तर न्यायिक समितिले सम्बन्ध बिच्छेदको फिराद–पत्र दर्ता गर्न नमिल्ने कानूनी प्राबधानको कुरा गरेर निजहरुलाई मेलमिलाप कर्तासंग पठाउँछ । मेलमिलाप केन्द्रले उनिहरु दुबैजनालाई छलफलकालागि […]
राप्ती गाउँपालिकाद्वारा प्रहरी र सामुदायिक वनलाई आगलागी नियन्त्रण सामग्री हस्तान्तरण दाङ । राप्ती गाउँपलिकाले सुख्खा खडेरी समयको सुरुवात हुनै लाग्दा आगलागीका घट्ना बढी हुने सामुदायिक वनहरुका लागि साेमबार आगलागी नियन्त्रण गर्ने विभिन्न सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन शाखा मार्फत एक प्रहरी कार्यलय सहित पालिका भित्रका आठ ओटा सामुदायिक वन समितिहरुलाई साे सामाग्रीहरु वितरण […]