बसको ब्रेक फेलभई पल्टिँन लागेपछि डरले हाम फाल्दा एकजनाको मृत्यु

दाङ । घाेराहीबाट बुटवल जाँदै गरेको मिनि बस मसाेटको तेस्रो घुम्तीमा ब्रेकफेलभई पल्टिँन लागेको बसबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो पाैने १ बजेको समयमा घाेराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनि बसमा सवार बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगर रहेको प्रहरीले […]

भीआईपी सुरक्षामा खटेका प्रहरी हवल्दारद्वारा गोली चलाउदा वर्षमान पुनकी आमा घाइते

काठमाडौं । गए राति नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगरले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले बताएको छ । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन […]

राप्तीमा विद्यार्थी भर्ना सञ्चालन गर्नका लागि सराेकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम

दाङ । दाङको राप्ती गाउँपालिकाले शैक्षिकसत्र २०८० काे विद्यार्थी भर्ना अभियान सम्बन्धी सराेकारवालाहरुसँग एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पालिकाकाे शिक्षा ,युवा तथा खेलकुद शाखाकाे आयोजनामा सम्पन्न भएको साे कार्यक्रममा बाेल्ने वक्ताहरूले विद्यार्थी भर्ना अभियानलाई प्रत्येक टाेल टाेल सम्म पुर्याउनु पर्ने र विगतका वर्षहरूमा विद्यार्थीहरु विद्यालय भर्ना हुन छुट्नुकाे कारण पत्ता लगाई उनीहरूलाई समयमै विद्यालयमा […]

सुदूरपश्चिमको बैतडी पुर्चुडी त्रिवेणी धाम राताशीलामा महाकुम्भ मेलाको उद्घाटन

सुदूरपश्चिम । सुदूरपश्चिमको बैतडी पुर्चुडी नगरपालिकाको त्रिवेणी धाम राताशीलामा महाकुम्भ मेलाको उद्घाटन भएको छ । धार्मिक कार्यक्रम ब्यासाचार्य खेमराज ओझाको सभापतित्व तथा सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो ।मेलाको उद्घाटन कार्यक्रममा विशिस्ट अतिथि पुर्व मन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी रहनु भएको थियो । त्यस्तै माननीय,नगर प्रमुख लगायत […]

नयाँवर्ष तिमी…(गद्य कविता)

बाह्र महिनाको धैर्यतापछि हरेक वर्ष घुम्दै आउने तिमी आलस्यता त्याग्न लगाई हरेक मानवमा जोस लिएर आऊनू। देशको सम्पत्तिमा गिद्ध समान लुछाचुडी गर्नेहरुका आदत बदल्ने अठोट र हिम्मत लिएर आऊनू। चाकरी र चाप्लुसी खोज्ने हाकिमका आदत सपारेर आऊनू समाजमा भएका निराशाका काला धब्बाहरु हटाउने प्रण गरेर आऊनू। नयाँ वर्ष तिमीसँग धेरैले धेरै अपेक्षा राखेकाछन् त्यसैले तिमी […]

देउखुरीमा स्कुटर दुर्घटना हुँदा एक युवक गम्भीर घाइते

दाङ । देउखुरीको देउपुरबाट लमही तर्फ गइरहेको रा ७ प २७८९ नम्बरको स्कुटर शुक्रबार अप्रान्न ४ :३० बजे लमही बजारमा दुर्घटना हुँदा एक जना युवा गम्भीर घाइते भएका छन् । सडक किनारामा रहेको विद्युत पोलमा ठोक्किइ स्कुटरका चालक लमही नगरपालिका वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ का शंकर ठेडी मगर गम्भीर घाइते भएका हुन् […]

आजदेखि विक्रम सम्वत २०८० साल सुरु

काठमाडौं । विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । त्यस्तै नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक […]

मेहनत र लगानी अनुसार मुल्य नपाउदा सधै मर्कामा कुखुरा पालक किसान

दाङ । सधैजसो समस्यासँग जुध्ने किसानहरु मध्य एक हुन कुखुरा पालक किसान हरु । मेहनत र लगानी अनुसारको मुल्य नपाउनु एकथरी समस्या त छँदैछ । अर्कोथरी रोग बेलैमा पत्ता नलाग्दा खोर रित्तिएका उदाहरण थुप्रै छन । कुखुरा बिक्री गर्ने समयमा मूल्य घट्ने समस्या बर्सेनि किसानले सहँदै आएका छन । महँगो दरमा चल्ला र दाना खरिद […]

क्यान्सर हस्पिटलमा म जाँदा

चितवन । केही महिना अघि मेरो सासु बिरामी छु भन्नु भयो तर बिरामी के को हो भन्नु भएन अनि धेरै दुखेको र त्यो दुखाइ अहिले को नभएर विगत एक वर्ष पहिले बाटको भन्नुभयो तर सामान्य ठानेर सहँदै आउनुभएको रहेछ र अहिले धेरै नै दुखेर सहन नसकेपछि मलाई भन्नु भयो । मैले तुरुन्तै भालुवाङ स्वास्थ्य चौकीमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]