
Ggp
Rgp
Lnp
Srbpu
Sgr
Rgp1
Unsku
pku
Pbu

nsb
Asm
Pvg
Bbu
Bbbpu
Hal
Tsm
Sbs
Rgs
Ksm
Gst
Vor
Wsp
Ggd
Rsb
Ssm
Rgu
Sls
Rgu

Mks
Ptm
Jmb
Rpp
Syp
sab
Bml
Jmb
Gsb
Rmb
bbt
Abd
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड टोलको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।
नयाँ वर्षको अवसरमा कमलरोड टोल विकास संस्थाले बुधबार आफ्नो क्षेत्र भित्र पर्ने पुर्व पश्चिम राजमार्ग अन्तरगत दोलाईखोला पुल वरपर र राजमार्ग क्षेत्रमा सरसफाई गरेको छ । पछिल्लो समय राजमार्ग छेउछाउ र पुलमुनि फोहोर बढ्न थालेपछि टोलविकास संस्थाको सक्रियतामा सरसफाई गरिएको संस्थाका अध्यक्ष ले बताएका छन् ।
त्यस्तै संस्थाको बुधबार बसेको बैठकले जथाभावी फोहोर फाल्नेलाई रू १ हजार जरिवाना तिराउने र आफ्नो घरवरपरका फोहोर आफै व्यवस्थापन गर्ने निर्णय समेत गरेको टोल विकास संस्थाकि सचिव राधा पाण्डेले जानकारी दिएकी छिन् ।
