
Sgr
Unsku
Pes
Djs
Ggp
Lnp
Rgp1
pku
Pbu
Rgp
Srbpu
Ses
Gfs
cjs

Ksm
Hal
Gst
Ssm
Rgs
Asm
nsb
Bbbpu
Rsb
Rgu
Tsm
Ggd
Bbu
Pvg
Wsp
Vor
Rgu
Sbs
Sls

Ptm
Jmb
bbt
Rpp
Gsb
Mks
Jmb
Abd
Rmb
Syp
Pls
sab
Bml
दाङ । गढवा गाउँपालिका न्यायिक समितिले गत चैत्र २३ देखि सञ्चालन गरेको ४८ घण्टे मेलमिलाप कर्ताहरुको तालिम एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय आषिस चौधरी, वडा अध्यक्ष बिरबहादुर आले, वडा सदस्य तथा न्यायिक समितिका सदस्य रेखा थापा, प्रशिक्षक रोहित चौधरी र सहभागिहरुको तर्फबाट सरस्वती योगी तथा दान बहादुर चौधरी लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा ४८ घण्टा सम्म कानून सिकाउने जिल्ला अदालत दाका शाखा अधिकृत राजेन्द्र कुमार शर्मा, अधिबक्ता अर्जुन कुमार अधिकारी र रोहित चौधरीलाई गढवा गाउँपालिकाले सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रमको सञ्चालन प्रेस संयोजक आलोक भावुकले गर्नुभएको थियो ।

