
Gfs
Srbpu
Ggp
Lnp
pku
Sgr
Rgp1
Djs
Pbu
cjs
Rgp
Ses
Pes
Unsku

Sbs
Tsm
Ggd
Ssm
Ksm
Asm
nsb
Bbbpu
Hal
Rgs
Wsp
Vor
Rsb
Bbu
Sls
Pvg
Gst
Rgu
Rgu

Pls
Bml
Jmb
Rmb
Abd
Rpp
bbt
Jmb
Ptm
Gsb
Mks
Syp
sab
काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पाटन नगरपालिकाको झौलेकमा झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७ सय ६४ नम्बरको जिप मध्यराति ११ बजेतिर दुर्घटना भएको हो । जीपमा सवार केही व्यक्ति हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
त्यस्तै मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका प्रहरीले जनाएकाे छ ।
