सरफ बनाउने सिप सिकाउँदै गढवा गाउँपालिका

दाङ । देउखुरीको गढवा गाउँपालिकाले अपांगता भएका ख र ग बर्गका नागरिकहरुलाई कपडा धुने सरफ बनाउने सिप सिकाएको छ । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता लिन नपाउने वर्गका अपांगता भएका नागरिकहरुलाई सिप सिकाएर आयआर्जन गर्न सक्ने बनाउने अभिप्रायका साथ सरफ बनाउने तालिम सिकाईएको गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिकाको महिला तथा वालवालीका शाखाको आयोजनामा सम्पन्न […]

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको वर्ष २०२३/०२४ को अध्यक्षमा पौडेल चयन

रुपन्देही । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको वर्ष २०२३/०२४ को अध्यक्षमा कमल पौडेल चयन भएका छन्।पौडेल यस अघि क्लबमा बर्ष २०२२–०२३ मा प्रर्थम उपाध्यक्ष पदमा थिए। क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लको प्रमुख आतिथ्यता र संस्थाका कार्यवाहक अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकले २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । जसको […]

गढवाबाट भरुवा बन्दुक सहित सुनार पक्राउ

दाङ । देउखुरीको कोइलाबास नाकाबाट भरुवा बन्दुक सहित सुनार पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ८ डाँडा गाउँका ३२ वर्षीय मानसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो । सुनारलाई हतियार सहित आइतबार राति अन्दाजी साढे १२ बजेको समयमा पक्राउ गरिएको हो । […]

खानेपानी सरसफाइ तथा स्वच्छताकाे नितिमा लैङगिक समानता राख्छाै : सचिब अन्सारी

दाङ । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी बिकाश मन्त्रालयका सचिब जकी महमद अन्सारीले अब बन्ने खानेपानी सरसफाइ तथा स्वच्छताकाे नितिमा लैङगिक समानता र समाबेशितालाई प्राथमिकतामा राखिने बताउनु भयकाे छ । लुम्बिनी प्रदेश सरकार अहिले खानेपानी स्वच्छता र सरसफाइकाे नीति निर्माण र याेजना तर्जुमाकाे क्षेत्रमा कृयाशिल रहेकाे बताउदै अहिले नीति तर्जुमाका लागि परामर्श र राय […]

दुर्घटना न्यूनीकरण गर्न दाङ जिल्ला ट्राफिकको चालकसँग १ मिनेट अभियान शुरु

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना चालकसंग एक मिनेट अभियान शुरु गरेको छ । शनिबार दाङको देउखुरी कपिलवस्तु र दाङको सिमाना धानखोलादेखि भालुवाङ सिसहनिया लमही रिहार बाँके र दाङको सिमाना अमिलियासम्म दुर्घटना न्यूनीकरण ट्राफिक सचेतना अभियान पछिल्लो समय बढदै गएको कोरोना महामारीसंग बच्न दाङ ट्राफिक प्रहरीले सवारी चालक […]

बगारबाबा गोरक्ष गौ धाम संरक्षण सम्बर्द्धन समितिको अध्यक्ष खड्का निर्विरोध चयन

दाङ । देउखुरीको लमही-९ स्थित बगारबाबा गोरक्ष गौधाम संरक्षण सम्बर्द्धन समितिको तेस्रो वार्षिक साधारण सभा एक कार्यक्रमका बिच लौरी रिहारमा सनिवार सम्पन्न भएकोछ। समितिका अध्यक्ष नन्दलाल कँवरको अध्यक्षता एवं लमही नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भेष बहादुर केसी ( रमेश ) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले गौ रक्षाका निमित्त […]

बोन टीबी पीडित थारुलाई काङ्ग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा नगद र फलफूल सहयोग

बाँके । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले विरामीलाई सहयोग गरेको छ । जनआन्दोलन दिवस २०७९ का अवसरमा क्षेत्र नम्बर १ ले बोन टीबी रोगपीडित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का निर्वतमान वडा अध्यक्ष एवम् नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्र नम्बर १(१) का सचिव गंगाराम थारुलाई सहयोग हस्तान्तरण गरेको क्षेत्रीय प्रबक्ता तुलाराम खत्रीले जानकारी दिए । […]

त्रिबेणि धाममा संचालन रहेको महायज्ञमा सुदुरपश्चिमका प्रदेश प्रमुख जोशी सहभागी हुने

सुदुरपश्चिम । सुदुरपश्चिम प्रदेश बैतडी पुर्चुडी नगरपालिकाको त्रिबेणि धाम राताशिलामा यहीँ चैत्र १० गतेदेखि राष्ट्रिय पण्डित ब्यासाचार्य खेमराज ओझा प्रवचन वाचन रहने गरि बिराट कोटिहोम महायज्ञ संचालन भैरहेको छ । त्यस्तै उक्त सरोकार स्थानलाई पर्यटन प्रवर्द्धन, धार्मिक महत्त्व तथा पौराणिक कालिन शिव भगवानको रक्त भुगर्भमा रहेको विशेष देबभुमिमा महाकुम्भ मेला यहीँ चैत्र ३० गते सुदुरपश्चिमका […]

उपचाररत बिमलालाई गौरी शंकर माविका अध्यक्ष रोकाको पहलमा ३५ हजार सहयोग

दाङ । आगोले जलेर उपचाररत रहनु भएका बिमला पुनलाई सहयोग प्रदान भएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा रहेको गौरी शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण रोकाको पहलमा सोही वडाको स्याउले निवासी बिमलालाई नगद ३५ हजार सहयोग प्रदान भएको छ । यस सहयोग अभियानमा भैसाही नाका निवासी हाल केरलाबाट गगन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]