बास नेपाल लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिद्वारा चयन

दाङ । बागेश्वरी असल शासन युवा क्लव ( बास नेपाल) लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिले चयन भएका छन् । शुक्रबार दाङको लमही नगरपालिकाको सभाहलमा आयोजित भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन मार्फत विष्टको संयोजकत्वमा ५ सदस्यीय प्रदेश समिति चयन गरेको हो । जसको सह-संयोजकमा समिर ओली, सदस्य सचिवमा रामबहादुर परियार र सदस्यहरूमा […]

सुर्खेत उवा संघका महासचिव भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ । महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए । त्यस्तै उनका […]

११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

दाङ । ११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएको छ । बास नेपाल लुम्बिनी प्रदेशको आयोजना एवम् बिभिन्न निकाय तथा संस्थाहरुको सहयोग, सहकार्यमा भ्रष्टाचार बिरुद्ध दोश्रो प्रदेश स्तरीय युवा सम्मेलन शुक्रबार लमही नगरपालिकाको सभाहल सम्पन्न भएको हो । ११ बुँदे घोषणापत्रको पुर्णपाठ १. बिगतमा सयौं भ्रष्टाचारका काण्ड […]

जन्म दिनको उपलक्ष्यमा बोहराद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दाङ । आफ्नो जन्मदिनको सुखद अवसरमा लमही नगरपालिकाका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । देउखुरी उद्योग बाणिज्य संघका सदस्य,लमही जेसिजका सदस्य,देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक व्यावसायि समितिका निवर्तमान कोषाध्यक्ष तथा युनिक मोबाइल रिपेरिङ सेन्टरका संचालक लुमाकान्त बोहराले लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित अर्जुन माविमा अध्ययनरत २ जना विद्यार्थीलाई ८ […]

राजपुरको महतेनिया खोलामा आगलागी हुँदा बुढाको घर जलेर नष्ट

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनीया खोलामा आगलागी हुँदा टेकबहादुर बुढाको घर जलेर नष्ट भएको छ भने अन्नपात तथा धनमाल सबै जलेर नोक्सान भएको छ । गएराति लागेको आगो नियन्त्रणमा ल्याउने काम स्थानियहरु मिलेर गर्नु भएको थियो । आगलागी कसरी सुरु भयो भन्ने कारण खुलिनसकेको र प्रहरी र जनप्रतिनिधि कोही पनि अझैं नपुगेको […]

लमही बचत तथा ऋण सहकारी संस्थाद्वारा एक दिने सहकारी शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

दाङ । लमही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबार एक दिने सहकारी शिक्षा कार्यक्रम लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुनीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालिका सहकारी शाखाका प्रमुख महेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीको आबश्यकता,महत्व सहकारी किन भन्नेबारेमा जानकारी गराईयको थियो । कार्यक्रममा सहकारीको अर्थ,मर्म,मान्यता र सिद्धान्तहरु,सहकारीको आधारभुत कानुन र […]

मगर समुदायको थर,उपथर सुचिकरण तथा पदवि विषयक अन्तरक्रिया साथै प्रतिवेदन तयारी

नुवाकोट । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे आयाेजनामा मगर समुदायको थर, उपथर,सुचिकरण तथा पदवि बिषयक अन्तरक्रिया साथै प्रतिवेदन तयारि कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकोटको सभाहलमा आज सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक बहादुर नाम्जालि मगरले व्यानर पढेर उद्घाटन गरिएकाे उक्त कार्यक्रम नेपाल मगर संघ […]

राप्ती नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना बस्ने सुरेश चौधरीका १३ वर्षीय छोरा राहुल चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । उनी शुक्रवार मध्याह्नको समयमा साथीहरुसंग घर नजिकै रहेको राप्ती नदीमा नुहाउन गएका थिए । करिब ५:३० बजेको समयमा […]

माछापुच्छ्रे बैंकद्वारा आँखा अस्पताललाई एक लाख मुल्य बराबरको कुर्सि सहयोग

दाङ । माछापुच्छ्र्रे बैंक शाखा कार्यालय लमहीले लमही आँखा अस्पताललाई एक लाख मुल्य बराबरको थ्रीपिस चार थान स्टिलका कुर्सी सहयोग गरेको छ । बैंकले सामाजिक उत्रदायित्य कार्यक्रम अन्तरगत शुक्रबार लमहीमा एक औपचारीक कार्यक्रमका बीच हस्तानतरण गरेको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुबेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ लुम्बिनी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]