अमिलिया माविको अभिभावक भेला बैठकद्वारा शिअस अध्यक्षमा चौधरी चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको अमिलिया माध्यमिक विद्यालयको शिअस अध्यक्षमा धनबहादुर चौधरी चयन हुनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जीत खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौधरीलाई शिअस अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा टेकबहादुर डाँगी,अमृता केसी, यमबहादुर वली,विर्जी विक,रमा चौधरी, रिसानी चौधरी चयन हुनु भएको छ । […]

शिक्षक यादवलाई कुटपिट गरि फरार रहेका अधिकारी पक्राउ

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक श्रवण कुमार यादवलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-१ कठबेरुवा घर भई हाल वडा नम्बर २ बेला ( विद्यालय अगाडी) कम्प्युटर पसल गरि बस्ने आनन्द अधिकारी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले […]

बझाङको सुर्मा गापा- ४ का वडाअध्यक्ष बोहराको मृत्यु

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्षको मृत्यु भएको छ। ३८ वर्षीय सर्जनबहादुर बोहराको गएराति मृत्यु भएको हो। मधुमेह र कलेजो सम्बन्धी समस्याबाट पीडित बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। चिकित्सककै सल्लाहमा घर फर्केको केही दिनमै बोहराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनी गत २०७९ को स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट सुर्मा […]

दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ

दार्चुला । दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्। गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए। आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी […]

बाँकेमा प्रहरीनै तस्करी एक वरिष्ठ हवलदार तस्करीको सामानहरु गन्तव्यसम्म स्क्टिङ्ग गर्दै

बाँके । प्रहरीको मिलेमतोमा भारतको रुपैडिहाबाट तस्करहरुले खुलेआम विभिन्न सामान अबैध रुपमा नेपालगन्ज भित्र्याउने गरेको प्रष्ट देख्न सकिन्छ । नेपालमा आर्थिक मन्दी संकट भएको बेला व्यापारीहरु धमाधम बिस्थापित हुँदै गर्दा ब्यापारीहरु आत्माहत्या समेत गर्ने स्थितिमा रहेको बेला यता भने जिल्ला प्रहरी कार्यालय बाँकेको सेटिङ्गमा भारतीय बजार रुपैडिहादेखि साईगाउँ परशपुर कोरियनपुर इन्द्रपुर बेलासपुर हुँदै खजुरा रोड […]

राजपुर गाउँपालिकाले नाका क्षेत्रमा विकास पुर्‍याउँदै

दाङ । देउखुरीको राजपुर गाउँपालिका जिल्लाकै विकट गाउँपालिकाको रुपमा परिचित छ । देउखुरीको केही समथर भूभागसँगै चुरे पहाड क्षेत्र र नेपाल–भारत सीमा क्षेत्रमा फैलिएर राजपुर गाउँपालिका बनेको छ । भौगोलिक रूपमा विकट क्षेत्रका रूपमा परिचित सीमानाका क्षेत्रमा रहेका समस्या र समाधानका लागि गाउँपालिका अध्यक्ष शरद बुढाथोकी नाका पुग्दै आउने गरेका छन् । विकास निर्माणको हिसाबले […]

द्वन्द्व पीडितलाई सहयाेग कार्यक्रम सुरु

नुवाकोट । मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटकाे आयाेजनामा, बेलकाेटगढि नगरपालिका बाघखाेर नुवाकोटको सहयाेगमा द्वन्द्व पीडितहरुकाे लागि आयमुलक ३ दिने कुखुरा पालन सम्बन्धि प्रशिक्षण बेलकाेटगढि ९ हाेटल सुर्यमा मंगलबार सम्म संचालन भएको थियाे । उक्त कार्यक्रकाे प्रमुख अतिथि तथा बेलकाेटगढि नगरपालिका नुवाकोटका प्रमुख जगत बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रमकाे […]

जनज्योति मावि बेलाका शिक्षक तथा पत्रकार यादव माथि कुटपिट

दाङ । देउखुरीको राजपुर गाउँपलिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यामिक विद्यालयका शिक्षक तथा सिस्ने अनलाइनका रिपोर्टर श्रवण कुमार यादवलाई स्थानीय दुई युवकले कुटपिट गरेका छन् । पीडित यादवले दिएको जानकारी अनुसार मंगलबार आज दिउँसो १ बजेको समयमा राजपुर-२ बेलाका स्थानीय आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयको मुख्य द्वारको ताला फोडेर विद्यालयको परिसरमा प्रवेश […]

गाडेको अवस्थामा एक महिलाको शव भेटियो

धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएका छन । त्यस्तै प्रहरीका अनुसार महिलाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । उनको परिवारले सोमबार हराएको भन्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]