
Lnp
Ses
Pes
cjs
Sgr
Rgp
Gfs
Rgp1
Djs
Srbpu
Unsku
Pbu
pku
Ggp

Bbbpu
Bbu
Wsp
Rsb
Pvg
Ggd
Rgu
Rgs
Rgu
Gst
Asm
Ssm
Ksm
Vor
Sbs
Hal
Tsm
Sls
nsb

Jmb
Syp
Rpp
bbt
Pls
Ptm
Abd
Bml
Gsb
Jmb
Mks
sab
Rmb
पर्सा । बिरगंज नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आफ्नो कार्यकक्षमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई खादा ओढाई स्वागत गरेका छन् ।
पुर्व मन्त्री फरमुल्लाह मंसुर र वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम बीच राजनीति तथा बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका (वृद्धाश्रम) बारे विशेष कुराकानी भएको थियो।
विशेष कुराकानीको क्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख आलमले सञ्जीवनी बाटिका (वृद्धाश्रम)का संस्थापक पुर्ब मन्त्री फरमुल्लाह मंसुरले गर्नुभएको सराहनिय कामको चर्चा परिचर्चा गर्दै उप-प्रमुख आलमले भने फरमुल्लाह मंसुर जस्तो हेर्नुस् त कति शालिन,आफैले बनाए यति सुविधा सम्पन्न बृद्धाश्रम,नि:शुल्क बसाईको व्यवस्था उहाँको सराहनिय कामको कदर गर्दै उप-प्रमुख आलमले शुभकामना दिएका थिए।
बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका सञ्चालनको तयारीमा रहेको सञ्जीवनी वाटिका(वृद्धाश्रम) जीतपुरका अध्यक्ष एवं पूर्व मन्त्री फरमुल्लाह मन्सुरले दिनुभएको जानकारी अनुसार करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धाश्रम भवन सवा ८ कठ्ठा जग्गामाा फैलिएको छ । एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता भएपनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना भएको अध्यक्ष मन्सुरले बताउनु भयो ।
त्यसतै सो भेटघाटको क्रममा नेपाली कांग्रेसका नेता कालू सिंह, कोपिला चौरसिया,धर्मराज यादव, प्रिति सिंह,बिरगंज महानगरका उपमेयरका स्वकीय सचिव रबिनन्द सिंह,शेष हजरा,सेराज,राहुल गुप्ता लगायतको उपस्थित रहेको थियो।
