
Unsku
Pes
Djs
Rgp
Srbpu
Gfs
Rgp1
Ggp
cjs
Pbu
pku
Lnp
Ses
Sgr

Rgu
Rsb
Gst
Ksm
Bbu
Vor
Wsp
Pvg
Bbbpu
Sls
Hal
Rgu
Sbs
nsb
Ggd
Ssm
Asm
Tsm
Rgs

Abd
Rpp
sab
Mks
Syp
Rmb
Jmb
Jmb
Ptm
Pls
Gsb
bbt
Bml
दाङ । जिल्ला प्रशासन कार्यालय घोराही दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले जिल्ला प्रहरी कार्यालय कार्यालय दाङको सम्पुर्ण शाखाहरुमा बिहीबार निरीक्षण गर्नु भएको छ ।
सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत तथा जवानहरु समेतलाई सम-सामयिक प्रहरी कार्य तथा बिभागिय नीति निर्देशनको पालना गर्दै उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी बैद्यले निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले जानकारी दिनु भयो ।

