
Srbpu
Lnp
Rgp1
pku
Ses
Pbu
Unsku
Rgp
Ggp
cjs
Gfs
Sgr
Pes
Djs
धनगढी । मंगलबार वडा प्रहरी कार्यालय धनगढीलाई बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो । वडाको टोलीले कलेल होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेतासमेत रहेको […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको मगर महिला समूहका महिलाहरुले दुई जना प्राणघाटक बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन् । अल्सर र मुटु सम्बन्धिका बिरामीहरु रहेका छन् । जस्मा सपना पुन मगर एपिन्डिस बिरामी र महिला सदस्य सुनमाया घर्ती मगर मुटु समबन्धी बिरामी परेका छ्न भने मगर महिला समुहका महिलाहरुले सुरुमा आफ्नै गोजिको […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे आयाेजना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहकाे सहयाेगमा संस्थाकाे एक घर एक बिरुवाकाे नितिलाई पुरा गर्न सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी संस्थाले वनको डम्पिङ साईड पश्चीम पट्टि तारबार गरेकाे १७ बिगाहा क्षेत्रमा विभिन्न जातका विरुवाहरूलाई एक कार्यक्रमका बिच वृक्षाराेपण कार्य सम्पन्न गरेकाे हो । […]
जब पश्चिममा नित्सेले ईश्वरको मृत्युको घोषणा गरे विसङ्गतिवादीहरु जीवनलाई तब विसङ्गत देखे मानव नचाही जन्मन्छ नचाही मर्दछ भने । उत्तरआधुनिकतावादी भन्दछन् परम्परा तोड साइबर युगमा हिँड। केद्रीयसत्तालाई भत्काऊ स्थानीय स्वायत्तता लागू गर उत्तरआधुनिकतावादीहरुले भनेझैँ केही कुरा समाजमा भए तर वास्तवमा वर्गीय विभाजन हटेनन्। प्रगतिवादी भन्छन् समाजमा समानता कायम गर। समाजवाद भन्छ व्यक्तिगत पुँजी होइन पुँजी […]
कपिलवस्तु । विजयनगर गाउँपालिका र भारतको बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन् । विजयनगर गाउँपालिकाका वडा नम्बर६ ,७ र कृष्णनगर नगरपालिका वडा १२ भारतीय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउँछन् र […]
दाङ । दाङमा १७ किलो सुकुटी सहित तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानी जंगलको बाटोमा आवतजावत गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा सुकुटी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । लमहीदेखि घोराही तर्फ जादै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र संगै रहेको बा ९१ प […]
दाङ । राप्तीको बहाब परिबर्तन हुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा पर्न थालेका छन् । एकाएक राप्तीको धार बद्लिएर कुलामा पानी नचढेपछि किसान समस्यामा परेका हुन । धान लगाएर सकिएको छ । पानीको आबस्यक पर्नेबेला कुलो सुख्खा छ । राप्तीका अधिकाँस खेतबारीहरु कुलोबाटै सिँचाई हुने गर्छन । प्रगन्ना कुलो सिँचाई आयोजना अन्तरगतका पहिलो र दोस्रो गरी […]
कैलाली । आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर ३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको […]
कपिलवस्तु । नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ। विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि […]