
Rgp1
Unsku
Rgp
Gfs
pku
Pes
Ggp
cjs
Ses
Srbpu
Lnp
Pbu
Djs
Sgr
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । त्यस्तै उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल गत स्थानीय तहको […]
दाङ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले ५ प्रतिशत अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग राखि आज देखि लुम्बिनी प्रदेश मुल गेट अगाडि रिले अनशन सुरू गरेको छ । लुम्बिनी प्रदेश संसदमा टेबल हुँदै गरेको निजामती कर्मचारी ऐन २०८० मा आरक्षण कोटा अन्तरगत अपाङ्गताको कोटा ५ प्रतिशत हुँदै आएकोमा ३ प्रतिशत कायम भएकोमा उक्त प्राबधान […]
दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्वास्थ्य क्षेत्रमा तनमन लगाएर सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरिन । लमही नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख योगीले भनिन “स्वास्थ्यकर्मी भनेका भगवानको दोस्रो रुप हो, स्वास्थ्यकर्मीको व्यवहारले बिरामीको आधा दुखाई कम हुने गर्छ, बिरामीसंग नम्र, र मिजासिलो भएर बोल्ने गर्नु होला, […]
दाङ । रोक्का जग्गा फुकुवा गर्ने बिषयमा लुम्बिनी प्रदेश सरकारले लिखित प्रतिबद्धता जनाएपछि आज मंगलबार देखि आन्दोलन स्थगित भएको छ । सरकार लिखित रूपमै राजनितिक सहमतिका आधारमै तत्काल जग्गा फुकुवा गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघर्ष समितीले भदौ २१ गते सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगीत गरेको हो । शर्त सहित जग्गा फुकुवा गर्ने अर्थमन्त्री धनबहादुर […]
दाङ । देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ । गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको […]
दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहीले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पीडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ । संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे नगद ३७,४५७।- सईतिस […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरीक्षण गरेका छन् । मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका हुन् । डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था […]
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउनको लागि भोलि (बिहीबार ) सार्वजनिक विदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अबसर पारेर भदौ २१ गतेका लागि नगरले सार्वजनिक विदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक विदा दिइएको जनाएको छ […]
कैलाली । प्रहरीले करिब १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान जफत गरेको छ। आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोकबाट मात्र ११ लाख बढी मुल्यका भन्सार छलीका सामान जफत गरेको हो । त्यस्तै धनगढी–३ बाट करिब ११ लाख चार हजार मुल्य बराबरका मोटर […]