
Rgp1
Pbu
pku
Djs
Pes
Lnp
Unsku
Gfs
Srbpu
Rgp
Ggp
Ses
cjs
Sgr

Pvg
Ksm
Wsp
nsb
Ssm
Vor
Rgu
Tsm
Sls
Bbbpu
Gst
Rsb
Hal
Bbu
Ggd
Rgs
Asm
Sbs
Rgu

Syp
bbt
Ptm
Jmb
Abd
Pls
sab
Mks
Rmb
Rpp
Bml
Jmb
Gsb
कैलाली । प्रहरीले करिब १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान जफत गरेको छ।
आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोकबाट मात्र ११ लाख बढी मुल्यका भन्सार छलीका सामान जफत गरेको हो ।
त्यस्तै धनगढी–३ बाट करिब ११ लाख चार हजार मुल्य बराबरका मोटर पार्टस र कपडा, वडा नम्बर ४ ओमशान्ति टोलबाट करिब ९१ हजार मुल्य बराबरका कपडा जफत गरिएको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सादा पोशाकको प्रहरी गस्ती टोलीले भजनी नगरपालिका-५ कुटीबाट दुई लाख ७१ हजार मुल्य बराबरका कपडा र से. ७ प. २७५ नम्बरको मोटरसाइकलसहित गरी १४ लाख ६६ हजार मुल्य बराबरका मालसामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
