
Sgr
pku
Srbpu
Rgp
Pbu
Ggp
Lnp
Unsku
Rgp1

Ggd
Gst
nsb
Wsp
Rgu
Asm
Sls
Tsm
Bbu
Pvg
Rsb
Ksm
Bbbpu
Rgs
Vor
Sbs
Rgu
Ssm
Hal

Jmb
Abd
Ptm
sab
Gsb
Syp
Rmb
Rpp
Pls
Mks
bbt
Jmb
Bml
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ।
क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो । गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनु भयो । पहिलो चरणमा ५० र केही समयपछि पुनः ५० जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिने कार्यक्रम तय गरिएको संयोजक शर्माले बताउनु भयो ।
पछिल्लो समयमा किशोरी माथी बलात्कार, यौवन हिंसा, उत्पिडन भढ्दै गैरहेकोले आपत्कालीन समयमा आफु एक्लै हुँदा समेत किशोरीहरुले आफनो आत्मरक्षा गर्न सक्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाले जनाएको छ।सिपि नेपालको सि क्रियटिज कार्यक्रम अन्तर्गत दुई दिने तालिमको सुरुवात गरेको बताउनु भयो ।
तालिमको सहजीकरण गढवा तेक्वान्दोका किरण पौडेल र बसन्ती चौधरीले गरिरहनु भएको छ।
