आश्रमलाई न्यानो लुगा र खाद्यान्न तथा औषधि दिएर डाक्टर वाग्ले मनाए आफ्नो जन्म दिन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित मनकामना मेडिकल हलका संचालक तथा आर्मी हे.अ. काठमाडौं आर.एम.पी. डाक्टर कुल्दीप वाग्लेले आफ्नो ५८ औं जन्म दिनको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित निल सागर सेवा आश्रमलाई न्यानो लुगा, खाद्यान्न र औषधि दिएर आफ्नो जन्म दिन मनाउनु भएको छ । समाजमा विभिन्न मानिसहरुले […]

सिपसंगै सामान पाउँदा स्थानीय खुसी

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ का डिल्लीराज भुसाल खाजा नास्ता र मिठाई बनाउने १० दिने तालिममा सहभागी हुनुभयो । सो तालिममा दश दिन सम्म खाजा नास्ता र मिठाई समेतका २३ परिकार बनाउन सिकेको र तालिम समापन गर्दा २५ हजार बराबरका किचन समाग्री पाउँदा निकै खुसी भएको बताउनु भयो । गढवा–६ निवासी जानुका उचै […]

भूकम्पबाट घाइते भएका विष्टको मृत्यु,मृतकको संख्या १५४ पुग्यो

सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय निरक विष्ट छन् । त्यस्तै उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज बिहान ९ […]

गुरुकुल विद्यालयका विद्यार्थीहरु बन्द शिविरमा

दाङ । गुरुकुल विद्यालयले विद्यार्थीहरुलाई व्यवहारीक सिप सिकाउन क्लोज क्याम्पकाे आयाेजना गरेको छ । विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ । विद्यार्थीहरुले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नँया कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् […]

गढवा गापाद्वारा बजार अनुगमन,डेढ लाख बराबरको म्याद गुज्रिएका सामाग्री जफत गरी नष्ट

दाङ । मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो । पालिकाले स्थानीय उद्योग वाणिज्य संघ,इलाका प्रहरी कार्यलय र होटल व्यवसायी संघसंग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको […]

भुकम्प पीडितलाई लमही नगरपालिकाद्वारा तीन लाख दिइने

दाङ । जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितलाई लमही नगरपालिकाले तीन लाख रुपैया राहत स्वरुप उपलब्ध गराउने भएको छ । लमही नगरपालिकाको आज बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता मोहन गिरीले जानकारी दिनु भयो । त्यस्तै आज बसेको कार्यपालिका बैठकले नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको तीन महिना म्याद थप गर्ने निर्णय गरेको […]

सामाजिक सञ्चाल मार्फत महिलाको चरित्र हत्या गर्ने युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो। नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्। आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले व्यूरोमा […]

पतञ्जली योग समितिको अभियान,रोग भगाउदै– योग गर्दै नागरिक

दाङ । लमही–१ सुण्डबरी निवासी ६४ बर्षिय बिष्णु खत्री बिहान ४ बजे उठेर लमहीको सार्वजनिक बगैचामा योग गर्न आउनुहुन्छ । रोगी भएर डाक्टरलाई पैसा तिर्नुभन्दा नियमित योग गरेर शरिरमा रोग लाग्न नदिनु नै उत्तम मानेर नियमित योगमा सहभागी हुने गरेकी छु–उहाँले भन्नुभयो । उमेरले ६४ पुगेकी उहाँले बिहिवार देउखुरीको लमहीमा आयोजीत प्रतिष्पर्धामा ८१ पटक सुर्य […]

लमहीकाे श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्धार

दाङ । देउखुरीमा रहेको निलसागर सेवा आश्रमले लमही नगरपालिका वडा नम्बर २ श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्धार गरेको छ। लमही निवासी युवा नेता तथा समाजसेवी बसन्तराज शर्माको समन्वय तथा अस्थाई प्रहरी पाेष्ट नर्तीका असई ओम बहादुर पछाईकाे सहयोगमा ७१ वर्षीय रिशमान चाैधरीकाे उद्धार गरिएको हाे । उनलाई उद्धार गरि हाल आश्रमको कार्यालय राप्ती गाउँपालिका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]