नाकामा बाटोसंगै खानेपानी,विद्युत र सञ्चारको पहुँच पहिलो प्रथामिक्ता : अर्थ मन्त्री मास्की

दाङ । नाका क्षेत्रमा बाटो संगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिक्तामा राखेको लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले बताउनु भएको छ । बिहिबार अर्थ मन्त्री मास्की सहितको टोलीले खंग्रानाका हुँदै भैंसाही नाकासम्मको सिमावर्ती क्षेत्रको अनुगमन तथा स्थानीयहरुसंग भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेको छ । खंग्रानाकामा रहेका सिमा स्तम्भ,सरकारी संरचना र जनताको […]

तुलसीपुरमा घरको छतबाट खसेर एक वलीको मृत्यु

दाङ । तुलसीपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ शारदा टोलका ३५ बर्षीय टंकबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । बिहीबार बेलुका ८ बजेतिर घरको छतबाट खसेका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । […]

राजधानीको बालकुमारीमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडी जलाइयो

काठमाडौँ । काठमाडौंको ललितपुर बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । त्यस्तै बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले सो गाडीमा आगो […]

दाङको लमहीमा दोस्रो पर्यटन,उद्योग,कृषि तथा व्यापारीक महोत्सव सञ्चालन हुने

दाङ । देउखुरीको लमहीमा दोस्रो पर्यटन,उद्योग,कृषि तथा व्यापारीक महोत्सव सञ्चालन हुने भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित नमुना जैविक विविधता ग्रिन पार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्यापर्यटन प्रवर्द्धन गर्नका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा यहीँ माघ ५ गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको चेम्बरका […]

विद्युत प्राधिकरणद्वारा थप ४६ वटा बक्यौता महसुस नतिर्ने उद्योगको बिजुली काट्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य ४६ वटा उद्योगहरुको पनि विद्युत लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरेको […]

लागूऔषधसहित कञ्नपुरबाट ३ जना पक्राउ

कञ्चनपुर । कञ्नपुरबाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो । यस्तै […]

राष्ट्रपति चुरे तराई मधेस संरक्षण बाेर्डका अध्यक्ष पाैडेलद्वारा लमहीको ग्रिनपार्कलाई निरीक्षण

दाङ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बाेर्डका अध्यक्ष डाक्टर किरण पाैडेलले जैविक विविधता ग्रिनपार्क लमहीकाे निरीक्षण गर्नु भएको छ । चुरे क्षेत्रको संरक्षणमा जाेड दिइएको छ । चुरेका कारण प्राप्त हुने प्राकृतिक स्रोतले गर्दा नै तराई रहन सक्ने नत्र त्यसको विनाश अनि साथै त्यहाँ रहने मानिसहरूको जनधन जोखिममा पर्ने डा. किरण पाैडेलले […]

कपिलवस्तुमा एक सय क्युन्टिल बराबरको अवैध चामल बरामद

कपिलवस्तु । जिल्लाकाे कपिलवस्तु ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको हो । कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी […]

गढवाको चन्दनपुरमा ८२ बर्षमा श्रीमद्भागवत

दाङ । दुर्गा मन्दिरको समग्र भौतिक पुर्वाधार निर्माणार्थ मन्दिर ब्यवस्थापन समितिद्वारा बुधवारदेखि गढवा-७ चन्दनपुरको गुरुङ्खोला तटमा श्रीमद भागवत महापुराण धनधान्यान्चल सप्ताह ज्ञान महाय आरम्भ भएको छ । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष उमाकान्त डाँगीको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका साम्सद अनुराग खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै साम्सद खड्काले देशमा हिन्दु धर्म संस्कारलाई ओझेल पार्ने कृयाकलाप […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]