तीनवटा उद्योगको बिजुली काटिएपछि ६ हजार मजदुर संकटमा, प्राधिकरणलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ वटा उद्योगको बिजुली लाइन काटिदिएपछि उद्योगमा कार्यरत मजदुरहरुले रोजगारी संकटमा परेको बताएका छन् । त्यस्तै उनीहरुले आज विरोध प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाउँदै ६ हजारभन्दा बढी मजदुरहरुको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् । यस्तै ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत् नेपाल विद्युत प्राधिकरणलाई […]

प्रिन्सिपलको हत्यामा संलग्न भारतीय नागरिकलाई गोली प्रहारगरी पक्राउ

बारा । बारा जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गएराती गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनु भयो । त्यस्तै पक्राउ […]

आज क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको फैसला पेसी

काठमाडौँ । आज क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । लामिछानेको मुद्दा आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यस्तै यस अघि गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका […]

घोराही स्तरीय १६ ओैँ राष्ट्रपति रनिङ सिल्ड हुँदै,समुद्घाटन सत्रमा स्वास्थ्य मन्त्री खनाल आउने

दाङ । पुस ११ गते बुधबार भोलिदेखि घाेराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएकाे छ । घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा हुन लागेको १६ ओैँ राष्ट्रपति रनिङ सिल्डकाे समुद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्ने आयाेजकले जनाएको छ । त्यस्तै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएकाे गाेरखा […]

बिदाको दिन राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी साइकलमा

दाङ । पुस ९ गते सोमबार ईसाइ धर्मलम्बीहरुको महान् चार्ड किसमस डे पर्व परेको थियो । किसमस डे पर्वको अवसरमा सरकारले देशभर नै सार्वजनिक बिदा दिएको थियो । यता किसमस डे को अवसरमा दाङ—देउखुरीको राप्ती गाउँपालिका—७, अर्नाहनपुर स्थित सिसहनियाँ सु—समाचार मण्डलीले बिशेष कार्यक्रमको आयोजना समेत गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार र सामाजिक अगुवाहरुलाई समेत […]

भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट दाङका विशाल नेपाली सहित अन्य दुई जना सम्मानित

दाङ । भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपाली सहित अन्य २ जना सम्मानित भएका छन् । विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट […]

देशभरका विद्यालयहरूमा भोलि ज्येष्ठ नागरिक सम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौँ । भोलिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। त्यस्तै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी […]

पुस १६ गतेदेखि बुटवल–पाल्पा सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

पाल्पा । बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधिन सुरुङ मार्गको कामलाई तिब्रता दिन सिद्धार्थ राजमार्ग यहीँ पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनु भयो । सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र […]

जाजरकोटमा भूकम्पका लाभग्राही सङ्ख्या ८० हजार पुग्ने राष्ट्रिय विपद प्राधिकरणको अनुमान

काठमाडौं । जाजरकोट जिल्लाको भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकोमा पछिल्लो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]