गृह मन्त्रालयद्वारा ललितपुरका सीडीओ पण्डित र प्रहरी प्रमुख शाहलाई फिर्ता बोलाइयो

काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । बालकुमारी घटनामा सुरक्षा चुकका कारण दुई जनाको ज्यान गएपछि शनिवार उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानिएको छ। यस्तै,ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृह मन्त्रालयले जनाएको छ। […]

दक्षिण देउखुरीको साधारण सभा सम्पन्न,श्रम बिनाको पैसा भ्रष्टाचार हो:सांसद थारु

दाङ । हरेक नागरिकले श्रम गर्नुपर्छ श्रम बिना नै पैसा खोज्नु भ्रष्टाचार हो । आर्थिक उत्पादन र श्रम बिना समाज रुपान्तरण नहुने लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री तथा सांसद इन्द्रजित थारुले भन्नुभयो । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चले शुक्रवार बृहत समारोह बिच गढवामा आयोजना गरेको सामाजिक परिक्षण तथा साधारणसभालाई संबोधन […]

झापाको चाराअली चोकबाट प्रतिबन्धित लागु औषधसहित २ जना नियन्त्रण

झापा । प्रतिबन्धित लागू औषध र ओसारपसारमा गर्न प्रयोग भएको एक मोटरसाइकल सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । गए राति झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा […]

प्याब्सन लमही नगर समितिद्वारा शिक्षा शाखा प्रमुख क्षेत्रीलाई बिदाइ

दाङ । लमही नगरपालिकाको शिक्षा शाखामा लामो समय शिक्षा प्रमुख भएर निवृत्त भएर जान लाग्नु भएका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीलाई शुक्रबार प्याब्सन लमही नगर समितिले एक कार्यक्रमको आयोजना गरि बिदालाई गरेको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न भएको बिदालाई कार्यक्रममा सेवा निवृत्त भइ जान लाग्नु भएका शिक्षा प्रमुख क्षेत्रीले आफू […]

चेपाङ समुदायलाई साढे दुई लाख बराबरको निःशुल्क औषधि वितरण

चितवन । चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका […]

राप्ती नदीमा व्यवसायिक र्‍याफ्टिङको परिक्षण,केही दिनमै सञ्चालन गर्ने तयारी

दाङ । देउखुरीको राप्ती नदीमा व्यवसायिक र्‍याफ्टिङ को परिक्षण सफल भएको छ । गढवा गाउँपालिकाको अगुवाईमा राप्ती गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समन्वयमा व्यवसायिक र्‍याफ्टिङ सञ्चालनका लागि शुक्रबार राप्ती नदीमा र्‍यापटिङ्गको सम्भाव्यता अध्ययनका लागि परिक्षण सफल भएको हो । पहिलो दिन राप्ती गाउँपालिका वाड नम्बर १ को हनुमानगढी मन्दिरदेखि राप्ती गाउँपालिका वाड नम्बर ३ को […]

घोराही स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माविलाई

दाङ । घोराही उपमहानगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले जित हात पारेको छ । नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवम् गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको व्यवस्थापनमा तीन दिनसम्म संचालन भइ शनिबार आज सम्पन्न भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएका प्रतिष्पर्धामा […]

जबरजस्ती करणीको मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । त्यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । यस्तै किशोरीको उमेर वारदातको समयमा १८ वर्ष […]

प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको ज्यान गएको छ । शुक्रवार आज ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले बताउनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]