
Sgr
pku
Lnp
Unsku
Rgp1
Srbpu
Pbu
Rgp
Ggp

Wsp
Ssm
Ksm
Rgu
Sbs
Sls
Gst
Hal
Bbu
Rgu
Pvg
Rgs
Bbbpu
Tsm
Asm
Rsb
nsb
Ggd
Vor

Ptm
Mks
sab
Syp
Bml
Gsb
Jmb
Jmb
Abd
bbt
Rmb
Rpp
Pls
दाङ । देउखुरीको राप्ती सामुदायिक वन उपोभोकता समितिको अधयक्षमा कर्ण बहादुर केसी निर्वाचित हुनु भएको छ ।
अधयक्ष केसीका प्रतिद्वन्दी पदम बहादुर पुन भन्दा ६ मत बढीका साथ कुल २६७ मत ल्याएर अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो ।
त्यसैगरी समूहको उपाध्यक्ष पदमा बिजुला केसी २४७ मत,सचिब पदमा कमला केसी २५५ मत, कोषाध्यक्ष पदमा निरकुमार घर्ती मगर २६७ मत र सह-सचिब पदमा जाबेद महमत हलवाई २२८ मत लिएर निर्वाचित हुन भएको छ ।
पहिलो चरणको निर्बाचनमा १६ जना सदस्य चुनिसकेका थिए भने दोस्रो चरणको निर्वाचनमा पाँच पदका पधाधिकारीहरुको बीचमा निर्बाचन शनिबार बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म संचालन भएको थियो ।
सम्पूर्ण पदाधिकारीहरुको मतगणना शान्तिपूर्ण बाताबरणमा सम्पन्न भएको र समूहको २१ जना पदाधिकारी रहनेगरि बनेको पदाधिकारीहरुलाई आइतबार बनको कार्यलयमा सपथ ग्रहण गराउने कार्यक्रम तय भएको निर्वाचन मण्डलका संयोजक गेमे खड्काले जानकारी दिनु भएको छ ।

