
Ggp
Rgp1
Unsku
Srbpu
Sgr
Pbu
pku
Lnp
Rgp

Sbs
Sls
Rgs
Rgu
Hal
Pvg
nsb
Ssm
Ggd
Bbbpu
Rsb
Vor
Asm
Rgu
Ksm
Bbu
Wsp
Gst
Tsm

Rmb
Mks
Ptm
Bml
Gsb
bbt
sab
Jmb
Pls
Syp
Abd
Jmb
Rpp
दाङ । लमहीमा संचालन रहेको दोस्रो कृषि,पर्यटन,उद्योग तथा व्यापारी महोत्सव २०८० को दोस्रो दिन लोक दोहोरी गायक चन्द्र शर्मा र भुमिका गिरीले आफ्नो प्रस्तुतिद्वारा दर्शनकालाई भरपुर मनोरञ्जन दिएका छन् ।
महोत्सवको दोस्रो दिनको पहिलो प्रस्तुतिमा लोक दोहोरी गायक चन्द्र शर्माले बाच्छीले धान खायो,उखु गुलीयो,चरीले गुड सार्यो लगायत एक दर्जन बढी सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो भने गायिका भुमिका गिरीले चोली मैलो भो,देउरालीमा, फिख्खा चिया,तारासंगै जुन गरि आधा दर्जन बढी गीत गाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।
यस्तै कार्यक्रममा लोक तथा दोहोरी गायक उद्घोषक ढाकाराम पौडेल,उद्घोषक दिपक बर्मा,मोडेल ममता रोका,सुस्मिता कोइराला लगायतका स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
लमही चेम्बर अफ कमर्शको आयोजनामा संचालन रहेको महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ ।
त्यस्तै आइतबार भोलि लमही महोत्सवमा चर्चित गायक हेमन्त शर्मा,मोडेल अञ्जली अधिकारी,मोडेल बिजय पुन,गायिका जानकी तारामी मगर, उद्घोषकहरु ढाकाराम पौडेल,अनुप बुढा,दिपक बर्मा,सुस्मिता कोइराला लगायतका कलाकारहरु आउने आयोजकले जनाएको छ ।
