
Ggp
Sgr
Srbpu
pku
Pbu
Rgp1
Rgp
Unsku
Lnp
दाङ । गढवा होटल ब्यवसायी संघको दोश्रो अधिवेशन तथा छैठौं बार्षिक साधारण सभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले होटल सुरक्षा र पर्यटन प्रवर्धन संग जोडिएको दोश्रो घर भएको बताउदै यसलाइ स्तरिय तथा […]
काठमाडौँ । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग,उत्पादन तथा बिक्रीमा कार्यमा रोक लगाएको छ । महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ । शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा […]
शिबराज पन्थी/सिधा-पत्र डटकम कर्मी,दाङ । गढवा स्थित वालकल्याण आधार।भूत बिद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न बिहान र साँझ गरी २÷२ घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्न सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच गण्वा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले अतिरिक्त कक्षाको उद्घाटन गर्नुभएको छ । कक्षा उद्घाटन गर्दै पालिका प्रमुख पोखे्रलले शैक्षिक गुणस्तर सुधार गर्ने अभियान […]
टेकबहादुर पुन/जिल्ला ब्युरो,दाङ । स्वर्गद्वारी हरियाली सामुदायिक बन उपभोक्ता समूह लमही नगरपालिका वडा नम्बर ७ बन्गैँको अध्यक्षमा निरञ्जन सिँह ठकुरी चुनिएका छन । समितिको २४ औँ साधारण शभाबाट उनी निर्बिरोध चयन भएका हुन । उनी यसअघि पनि अध्यक्ष हुन । उनिसँगै उपाध्यक्षमा कुमार चौधरी, सचिब सिताराम चौधरी, सहसचिब बिनोद कुमार देवकोटा, कोषाध्यक्षमा शोभा श्रेष्ठ निर्बिरोध […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हालमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ। कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान,भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन,तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी […]
दाङ । लायन्स क्लब अफ दाङ भ्याली क्यापिटलले दुर्घटनामा घाइते एक युवालाई आर्थिक सहयोग गरेको छ । रिपोर्टर्स क्लव दाङमा एक कार्यक्रमका विच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा निवासी हरिबहादुर खडकालाई रु ७ लाख ७५ हजार ३ सय ५४ रुपैयाँ सहयोग गरेको हो । २०७५ सालमा मोटरसाइक दुर्घटनामा घाईते भएका खड्कालाई लायन्स क्लव अफ […]
दाङ । लुम्बिनी प्रदेशको लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा आठ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको बिहीबार उद्घाटन गरिएको हो । उपाध्यक्ष डा लामासहित छोग्न्यी रिपोन्छे, टुंगो कर्मा साङम्बो रिपोन्छे […]
काठमाडौं । नेपाल सरकारले वैशाखदेखि सुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ । लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि […]
लक्ष्मण बस्नेत/दाङ । तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा गुरु जजुर मावि रक्षाचौरको आयोजनामा संचालित प्रतियोगिताको एक भव्य समारोहका विच तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गदै नगरप्रमुख खड्काले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद राष्ट्रको पहिचान […]