टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, माघ १२, २०८०

टेकबहादुर पुन/जिल्ला ब्युरो,दाङ । स्वर्गद्वारी हरियाली सामुदायिक बन उपभोक्ता समूह लमही नगरपालिका वडा नम्बर ७ बन्गैँको अध्यक्षमा निरञ्जन सिँह ठकुरी चुनिएका छन ।

समितिको २४ औँ साधारण शभाबाट उनी निर्बिरोध चयन भएका हुन । उनी यसअघि पनि अध्यक्ष हुन । उनिसँगै उपाध्यक्षमा कुमार चौधरी, सचिब सिताराम चौधरी, सहसचिब बिनोद कुमार देवकोटा, कोषाध्यक्षमा शोभा श्रेष्ठ निर्बिरोध चयन भएका छन । त्यस्तै सदस्यहरुमा बेफुराम चौधरी,भिम कुमारी पुन,माया बिक,बम कुमारी चौधरी चयन भएका छन भने सल्लाहकार हरुमा भगवानदिन यादब, दुर्गाबहादुर बुढा मगर चयन भएका छन् । कार्यलय सहयोगीमा सृष्टि परियार चुनिएकि छिन ।

समितिका अध्यक्ष निरञ्जन सिँह ठकुरीको शभाध्यक्ष तथा सब डिभिजन बन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बार्षिक प्रतिबेदन सचिब सिताराम चौधरीले प्रस्तुत गरेका थिए । सृष्टि परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समितिका पुर्ब सल्लाहकार राजु पुन मगर,पुर्ब अध्यक्ष किरण शाह,सब डिभिजन बन कार्यालय लमहीका नर बहादुर थापा,कर्रि चैलाही सामुदायिक बन समितिका अध्यक्ष कृष्ण खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रमको सँचालन पुर्ब सहसचिब कुमोद देबकोटले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]