
pku
Unsku
Sgr
Rgp
Ggp
Srbpu
Lnp
Rgp1
Pbu
दाङ । स्थानिय नागरिकहरुको खान पाउने र बाच्न पाउने अधिकार सुनिश्चित गर्न खाद्य अधिकार सन्जाल गढवाले सरकारका निकायगरुसंग विभिन्न कार्यक्रम तय गर्दै बहस र पैरवी गरिरहेको छ । फियान नेपालको प्राविधिक सपोर्टमा सन्जालले दाङ देउखुरीको गढवा गाउँपालिका क्षेत्रमा राप्ती नदी खहरे खोलाहरुको तटबन्धन, थारु कुमाल समुदायका माटोका भाडाहरुको उत्पादन प्रर्वधन र बजारिकरण, सिचाइको सुविधा तथा […]
दाङ । राजपुरमा भैंसीले हानेर गम्भीर घाइते भएका अहिरको उपचारमा आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका ६६ वर्षीय रामसागर अहिरले आफ्नो गोठमा गत माघ १४ गतेका दिन बेलुका भैंसी बाँध्ने समय भैंसीले हानेपछि,उहाँ गम्भीर घाइते हुनु भएको हो । त्यस्तै भैंसीले हानेर गम्भीर घाइते हुनु भएका […]
जुम्ला । जुम्लामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित श्रीमान् र श्रीमती पक्राउ परेका छन् । यस्तै पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान् २४ वर्षीय योगेन्द्र मल्ल छन् । त्यस्तै ६ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको […]
दाङ । नेपाल स्काउट स्थानिय परिषद राप्ती गाउँपालिकाको सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । साेमबार सम्पन्न भएको निर्वाचनमा छबिलाल कडेल, मोहनलाल नेपाली र माधवप्रसाद सिंह निर्वाचित हुनु भएको छ । स्थानिय स्काउट परिषदमा ३ महिला सहित ६ जना सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित हुने व्यवस्था भए तापनि अनलाईन मार्फत ३ जनाको मात्र उम्मेदवारी परेकाले उहाँहरु […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति उहाँको मृत्यु भएको हो । त्यस्तै नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाकारी दिनु भयो । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी […]
काठमाडौँ । एकै पटक आज ८ वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो । आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा झापा,सुनसरी र मोरङमा गरिएको अनुगमन […]
दाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)को नतिजामा राप्ती गाउँपालीका दाङमै उत्कृष्ट भएको छ । मन्त्रालयका अनुसार शासकीय प्रवन्धमा ९ अङ्क, संगठन तथा प्रशासनमा ८,वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ ,वित्तिय एवं आर्थिक व्यस्थापन ११,सेवा प्रवाह १६,न्यायीक कार्यसम्पादन ७,भौतिक पूर्वाधार १३,सामाजिक समावेशीकरण १०,वातावरण संरक्षण तथा […]
दाङ । केही वर्ष अघि जलवायु परिवर्तनको असरका विषयमा हिमालयका हिउँ पग्लिएको विश्वको ध्यानाकर्षण गर्नका लागि कालापत्थरमा मन्त्री परिषदको बैठक राखिएको थियो। तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक समेत जलवायु परिवर्तनको असर र त्यस क्षेत्रको विषयमा ध्यानाकर्षण गराउनकालागि सोमबार बैठक आयोजना गरिएको छ । चैत महिनामा फूल्ने गुराँसको फूल चैत महिनामै पाक्ने चैते काफल माघ महिनामै फूलेका […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयमा सोमबार आजदेखि वृहत खेलकुद सप्ताह सुरु भएको छ। उक्त कार्यक्रमकाे प्रमुख अतिथिको रुपमा लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ। विद्यार्थीकाे अन्तरनिहित प्रतिभाको विकासका लागि आयोजित खेलकुद सप्ताहको उद्घाटन गर्दै चौधरीले स्वास्थ्यका लागि खेलकुद […]