
Rgp1
Srbpu
Pbu
Sgr
pku
Lnp
Unsku
Rgp
Ggp

Pvg
Vor
Asm
Bbbpu
Rgu
Rgu
Sls
Bbu
Sbs
Wsp
Ggd
nsb
Ssm
Rgs
Hal
Rsb
Tsm
Ksm
Gst

Abd
bbt
Pls
Syp
Rpp
Jmb
Bml
Rmb
Ptm
sab
Gsb
Jmb
Mks
दाङ । राजपुरमा भैंसीले हानेर गम्भीर घाइते भएका अहिरको उपचारमा आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरिएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका ६६ वर्षीय रामसागर अहिरले आफ्नो गोठमा गत माघ १४ गतेका दिन बेलुका भैंसी बाँध्ने समय भैंसीले हानेपछि,उहाँ गम्भीर घाइते हुनु भएको हो ।
त्यस्तै भैंसीले हानेर गम्भीर घाइते हुनु भएका अहिरलाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उहाँको नाक भाचिएको र केही नसाहरु चुडेको हुँदा सामान्य उपचार पस्च्यात बाँकेको कोहलपुर स्थित कोहलपुर मेडिकल कलेजमा एक हप्तासम्म उपचार गरिएको उहाँका माइलो छोरा समयदिन यादवले सिधा-पत्र डटकमलाई जानकारी दिनु भयो ।
त्यस्तै घाइते अहिरको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न सम्भव नभएपछि अहिले भारतको लखनउमा रहेकोे कृष्ण हस्पिटलमा भरना गरि उपचार भइरहेको उहाँका माइला छोरा समयदिनले बताउनु भयो ।
यस्तै घाइते रामसागर अहिरलाई हालसम्म उपचार गराउदा ४ लाख बढी खर्च भएको र आर्थिक स्थिति नाजुक भएको हुँदा उपचारका लागि सहयोगको याचना गरिएको घाइते अहिरका भतिजो भरत यादवले जानकारी दिनु भयो । भरतका अनुसार घरमा अहिले आर्थिक अवस्था कम्जोर रहेकोले सहयोग माग्न बाध्य भएको बताउनु भयो ।
त्यस्तै घाइते रामसागर अहिरको उपचारका लागि सम्बन्धित निकायलाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ भने विश्वका विभिन्न देशमा बस्नु भएका नेपाली दाजुभाइ, दिदिबहिनीलाई पनि सहयोग गर्न परिवारले आग्रह गरेको छ ।
यस्तै सहयोग गर्न चाहने व्यक्तिले निम्न व्यक्तिहरुसंग
सम्पर्क राख्न सक्नुहुनेछ ।
सम्पर्क व्यक्तिहरु:
समयदिन यादव
मो. नं.९८१०९७४१४४
एन आई शी एशिया बैंक
खाता नम्बर २२१५७५०६२९७१८००१
भरत यादव
मो.नं.९८१०९००८३६ 
