
Rgp
Pbu
Rgp1
Sgr
Unsku
Ggp
pku
Srbpu
Lnp

Wsp
Sbs
Tsm
Rgs
Ksm
Pvg
Rsb
Gst
Vor
Sls
nsb
Ggd
Hal
Rgu
Bbu
Rgu
Ssm
Bbbpu
Asm

Syp
Jmb
Rpp
Gsb
Bml
bbt
Rmb
Abd
sab
Pls
Mks
Ptm
Jmb
काठमाडौँ । अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन बुधबार रोज डे मनाइएर मनाइएको हो । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् ।
त्यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने गरिन्छ ।
