
Unsku
Lnp
Rgp1
Pbu
pku
Rgp
Ggp
Sgr
Srbpu

Wsp
Ggd
Ksm
Pvg
Ssm
Bbu
Asm
Rgu
Tsm
Rgu
nsb
Hal
Sls
Sbs
Rgs
Bbbpu
Vor
Gst
Rsb

Jmb
Abd
Ptm
Syp
Rpp
Rmb
bbt
sab
Bml
Pls
Jmb
Mks
Gsb
जुम्ला । जुम्लामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित श्रीमान् र श्रीमती पक्राउ परेका छन् ।
यस्तै पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान् २४ वर्षीय योगेन्द्र मल्ल छन् ।
त्यस्तै ६ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
