सरकारद्वारा प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई […]

चालु आर्थिक वर्षको छ महिनामा अवैध हातहतियार सहित एक सय ३४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । यस्तै प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाबाट १७ जना, […]

खाद्य अधिकार सञ्जालद्वारा मन्त्रालयलाई ध्यानाकर्षण

दाङ । फियान नेपाल र खाद्य अधिकार सञ्जाल गढवाले बिहिवार लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालयलाई गढवाका थारु कुमाल समुदायको समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । नागरिकहरुको बाँच्न र खान पाउने अधिकारको पक्षमा सरकार।का निकायहरुसंग समन्वय, सहकार्य र बहस प्ररवी गर्दै आएको फियान नेपालको प्राबिधिक सहयोगमा खाद्यअधिकार सञ्जाल गढवाले सो मन्त्रालयका सचिव […]

काठमाडौं महानगरले शान्तिबाटिकामा प्रदर्शन गर्न नदिएको भन्दै पीडितहरु आन्दोलित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन् । त्यस्तै शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमबार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार […]

शुभतारा माध्यमिक विद्यालयको १४ औं बार्षिकोत्सव सम्पन्न

दाङ । देउखुरीको गढवा स्थित शुभतारा माध्यमिक बिद्यालयको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बिद्यालयका शेयर सदस्य तथा संस्थापक प्रिन्सीपल भगवानदास यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव समारोहको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शारदा कुमारी चौधरीले गर्नुभएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष चौधरीले शिक्षक […]

तुलसीपुर महोत्सवमा दर्शकहरु बढ्दै,स्टलहरु थपिदै

दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर ५ बालापुरका यनबहादुर विश्वकर्मा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघद्वारा आयोजित तुलसीपुर महोत्सव २०८० मा सहभागी हुनुभएको छ । आफैले आरनमा उत्पादन गरेका सल्यानी खुकुरी, सिरुपाते खुकुरी,हँसिया,फरुवालगायतका सामग्रीहरु उहाँको स्टलमा पाइन्छ । कृषि प्रदान देश भएर होला सायद कृषि औजार तथा खुकुरी निर्माण उद्योगको नाममा रहेको […]

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गुरुङ पक्राउ

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना गुरुङ पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको राईनास गाउँपालिका घर भई हाल काठमाडौं टोखामा बस्ने ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् । गुरुङले रामचन्द्र भण्डारी समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ लाग्छ र सर्बिया पुगेपछि प्रतिष्ठित […]

माओबादी केन्द्र सधै जनताको पक्षमा रहने:मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर २ मा बिहीबार आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खांको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य,बिशेष अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य […]

नुवाकोटमा अपहरण गरेर ७ लाख फिरौती मागेको आरोपमा २ जना पक्राउ

काठमाडौं । नुवाकोटमा अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा दुई जनालाई पक्राउ गरेको डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। पक्राउ पर्नेमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङ छन्। घटना सोमबार राति अन्दाजी साढे १० बजेको हो। […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]