
pku
Pbu
Unsku
Ggp
Srbpu
Rgp
Lnp
Rgp1
Sgr
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनु भएको छ । माओवादीको सशस्त्र युद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै ‘प्रचण्ड’ले जनयुद्ध पहिचान,अधिकार,मुक्ति,न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनु […]
कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट रोल्पाका २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका वडा […]
दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पूर्ण दर्ता प्रकृया पूरा भएको हो । त्यस्तै गुरुकुल एकेडेमी तुलसीपुर प्रा.ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.५२४४६÷ ०६४÷ ०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत रुपमा दर्ता […]
काठमाडौं । नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चार महिने रुपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताएका हुन् […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन हुनु भएको छ । लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख उपस्थितिमा शनिबार सम्पन्न भएको संस्थाको १७ औं वार्षिक साधारण सभा कार्यक्रमबाट श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको हो ।जसको उपाध्यक्षमा सिता चौधरी,कोषाध्यक्षमा शोभा श्रेष्ठ,सचिवमा […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीले गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा रहेको गढवा बहु सांस्कृतिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलद्वारा उद्घाटन गरिएको गढवा बहु सांस्कृतिक संग्रहालयको अवलोकन गर्ने विद्यालयहरुको पहिलो रोजाई बनेको छ […]
नुवाकोट । नुवाकोट उद्योग वार्णिज्य संघ नुवाकोटको आयाेजनामा आयाेजित ८ औं नुवाकोट महाेत्सव २०८० काे अबसरमा भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र (कार्यक्षेत्र नुवाकोट र रसुवा) बिदुर नुवाकोटकाे संयाेजनमा नुवाकाेट पाेल्ट्रि व्यवसायि संघ र नुवाकाेट अण्डा व्यवसायि संघकाे सहकार्यमा नि:शुल्क अण्डा तथा दूध वितरण भएको छ । व्यवसायिहरुबाट बजारमा दूध र अण्डाकाे खपत कम […]
रोल्पा । राेल्पाकाे रुन्टिगढी गाउँपालिका वडा नम्बर २ मा शैक्षिक मेला तथा खेलकुद कार्यक्रमको उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सांसद मिना बुढा मगरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा विशिष्ट अतिथिमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन,२ नम्बर वडा अध्यक्ष भिउलाल पुन,रुन्टीगढी गाउँपालिका १ का वडा अध्यक्ष थमन घर्ती रुन्टिगढी गाउँपालिका २ मा रहेको उमा भक्त […]
दाङ । मुक्त कम्लरीले परिचयपत्र तथा आयआर्जनका लागि सीपमूलक तालिम दिन सरकारसँग आग्रह गरेका छन् । मुक्त कम्लरी विकास मञ्चको आइतबार घोराहीको चौघेरामा सम्पन्न १३ औं वार्र्षिक केन्द्रीय साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रममा मूक्त कम्लरीको सवाल संबोधनमा संघीयतापछि सरकार अलमलमा परेको उनीहरुले बताए । मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही […]