शिबरात्रीलाई लक्षितगरि चिटिक्क सिंघारिए टेङ्नैयाका मठमन्दिर,बाटो चाख्लियो

दाङ । देउखुरीमा रहेका धार्मिक क्षेत्र मध्य एक हो टेङ्नैया बाबा । लमही बजार देखि १० किलोमिटर पश्चिम निम्बुखुटी देखि ४ किलोमिटर उत्तरी पहाडी फेदमा अबस्थित टेङ्नैया बाबा लमही नगरपालिका वडा नम्बर ८ अन्तरगत पर्छ । टेङ्नैया बाबाको आकर्षण दिनप्रतिदिन बढ्दै गईरहेको छ ।दैनिक जसो भक्तालु हरु पुजापाठमा जाने गर्दछन । धार्मिक सँगै पर्यटकिय क्षेत्र […]

परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु […]

प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला सम्पन्न

दाङ । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ । चाैतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै थापाले प्रेस चाैतारी बलियो भए मात्र पार्टी बलियो […]

रामेछापमा वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

रामेछाप । रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिनु भयो । त्यस्तै रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका […]

आईसीसी क्रिकेट विश्वकप लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार आज नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस […]

गुरुकुल एकेडेमी तुलसिपुरद्वारा त्रिशिद्धेस्वरी मन्दिर परीसरमा सरसफाई

दाङ । गुरुकुरुल एकेडेमी तुलसिपुरले त्रिशिद्धेस्वरी मन्दिर परीसर सरसफाई गरेको छ । गुरुकुरु एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरीएको हो । समुदायसंग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरी सरसफाई गरीएको हो । धार्मिक स्थल जहाँ बृद्धदेखि बालबालिकासम्म जाने ठाउँलाई सदैब सफा हुनुपर्छ भन्ने योजनाका […]

देउखुरी पब्लिक स्कुलको पुरस्कार वितरण कार्यक्रम सम्पन्न,उत्कृष्ट हुने विद्यार्थीहरु सम्मानित

दाङ । देउखुरी पब्लिक सेकेण्डरी अँग्रेजी बोर्डिङ स्कुल लमही-६ देउपुरले आफ्ना २ सय ६० जना बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । बिद्यालयले शुक्रबार पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । बिद्यालयले माघ २२ देखि २६ गतेसम्म बृहत् खेलकुद सप्ताहको आयोजना गरेको थियो । खेलकुदमा उत्कृष्ट स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई […]

पश्चिम् दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

दाङ । पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति साढे ८ बजेतिर शान्तिनगर गाउँपालिका वडा नम्बर १ मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पट्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनु भयो । मृत्यु हुनेमा […]

राप्ती माविमा सतबरिया प्रहरी चौकीको जनचेतना कार्यक्रम सम्पन्न

दाङ । समाजमा विभिन्न प्रकारका अपराधहरु भईरहेका हुन्छन । कति जानेर अथवा नजानेर भएका हुन्छन । नेपालको सँबिधानले अपराध अनुसारका कारबाहीहरु तोकेको छ । समाजमा शान्ती सुरक्षा कायम गर्न अपराध रोकिनुपर्छ । त्यही सम्बन्धी सतबरिया प्रहरी चौकीले समाजमा घट्ने विभिन्न अपराधहरु नियन्त्रण तथा कारबाहीका बारेमा जनचेतना मुलक कार्यक्रम गरेको छ । राप्ती माध्यमिक बिद्यालय उचानिम्बुमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]