मानव स्वास्थ्यका लागि गढवामा योग मेडिटेशन शिविर सुरु

दाङ । देउखुरीको गढवामा मंगलवार देखि मानव स्वास्थ्यकालागि योग तथा मेडिटेशन शिविर आरम्भ भएको छ । ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र र गढवा पतञ्जली योग समितिको आयोजनामा पाँचदिने राजयोग मेडीटेशन शिविर सुरु भएको हो । बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका पाखापानी क्षेत्रीय प्रमुख ब्रम्हाकुमारी इन्दिरा पन्तको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ […]

बेरोजगार भएर कोहि नबसौं -लमही नगर प्रमुख चौधरी

दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीप युक्त भएर आर्थिक आय आर्जनमा सबै जोडिनु पर्ने कुरामा जोड दिनु भयो । बेरोजगार भएर बस्न कसैलाई नपरोस भन्ने हाम्रो चाहाना हो तर हामीले चाहेको र सोचेको लक्ष्य प्राप्त गर्न सकेका छैनौ”- नगर प्रमुख चौधरीले भन्नू भयो । त्यस्तै नगरपालिकाबाट संचालित हुने सबै कार्यक्रमको अध्ययन अनुगमन […]

प्रविधिको विकाससंगै संचार माध्यममा विकृति मौलायो : लुम्बिनीका अर्थमन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले राज्यको निती नियम अनुसार पत्रकारले पाउनुपर्ने पारिश्रमिकमा आफ्नो ध्यनाकर्षण भएको बताउनु भएको छ । राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रमलाई दाङको तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री मास्कीले यस्तो बताउनु भएको हो । राज्यले गर्न नसकेका कामलाई सत्य तथ्य र निष्पक्ष रुपमा जनता समक्ष पुर्याउन पुलको […]

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवा पक्राउ

मोरङ । मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । मोरङ को उर्लावारी नगरपालिका वडा नम्बर ५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरुङलाई प्रहीले पक्राउ गरेको हो । त्यस्तै गुरुङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका […]

प्रजातन्त्र दिवस समारोह कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न नदिइएपछि क्यामेरा डाउन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । त्यस्तै सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । यस्तै सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणापत्र भए मात्रै प्रवेश दिने […]

लुम्बिनी प्रदेश सरकारको निजामति सेवा नियमावली पारित

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्री परिषदले नियमावली स्वीकृत गरेको हो । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ […]

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त हुनु भएको छ । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिषदको बैठकबाट भट्ट नियुक्त भएको उद्योग मन्त्री रमेश रिजालले जानकारी दिनु भयो । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम […]

सबै मिलेर अभियान सफल पारौं- लमही नगर प्रमुख चौधरी

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले एउटा पालिकाबाट मात्र निर्मुल पारेर दादुरा-रुबेला खोप अभियानले पूर्णता नपाउने बताउनु भयो । यो अभियानलाई प्रभावकारी बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट लागौं, हरेक बस्ती,टोलमा पुगेर यो रोगको बारेमा सबैलाई बुझाउने काम गरौं यो क्सकाममा सबै मिलिएर हातेमालो गरौं”- नगर प्रमुख चौधरीले भन्नू भयो । लमही नगरपालिका स्वास्थ्य […]

देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा पुगे

काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् । उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् । त्यस्तै सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]