राप्तीमा विभिन्न कार्यक्रम गरि ११४ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइयाे

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११४ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ। “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी”भन्ने नाराका साथ शुक्रबार दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको प्राङ्गणमा उक्त दिवस मनाइएको हो । राप्ती गाउँपालिकाकाे आयोजना तथा भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था मसुरीयाकाे सह आयोजनामा मनाइएको उक्त दिवसका अवसरमा झाँकी […]

रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० सुरु भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका कराते खेलाडीको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले एतिहासिक,पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट […]

गुरुकुल एकेडेमी घोराहीद्वारा राउटेले बनाएका काठका भाँडा खरिद

दाङ । घोराही उपमहानगरपालीका वडा नं १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले राउटेद्वारा निर्माण गरिएका काठका भाँडा खरिद गरेको छ । समाजसंग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाउँपालीकामा बसोबास गर्ने राउटेहरुले काठबाट बनाएका बिभिन्न प्रकारका भाँडा खरिद गरेको बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताउनुभयो । राउटेहरुले बनाएको भाँडा खरिद गर्नुको कारण केहि समय अगाडि कर्णालि […]

राप्तीका ऋषिराम पौडेलद्वारा निजी लगानीमा निर्मित मन्दिर समितिलाई हस्तान्तरण

दाङ । निजी लगानीमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ का ऋषिराम पौडेलले निजी लगानीमा निमार्ण गरेको बाटो र मन्दिर शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच पौडेलले शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीलाई चावी हस्तान्तरण गरेका हुन् । […]

आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौँ । आज ८ मार्च,अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च आठ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस […]

आज महाशिवरात्रि पर्व,देशभरका शिवालयहरुमा विधिपूर्वक पुजा,आराधना गरि मनाइँदै

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी,कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ […]

जनज्योति माविका प्रअद्वारा वडाध्यक्षको पत्र अस्विकार, वडाध्यक्षले बसाले सर्वदलीय बैठक

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यमिक विद्यालयको विव्यस छनौटका लागि बसेको अभिभावक भेलाको दोस्रो भेलाबाट पनि सहमति कायम हुन नसकेपछि निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समिति भईसकेपछि निर्वाचन कुन मितिमा, सहज वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले राजपुर -२ का वडा अध्यक्ष ओमप्रकाश यादवद्वारा पत्राचार गरी स्थानिय […]

सातमारामा ल्यान्ड पुलिङका लागि उपभोक्ता समिति गठन,संयोजकमा होम प्रसाद शर्मा

अर्घाखाँची । अर्घाखाँचीको सातमारामा ल्यान्ड पुलिङको लागि बिहीबार उपभोक्ता समिति गठन गरिएको छ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत सितगंगा नगरपालिका वडा नम्बर ८ सातमाराका स्थानीय बासीहरुको स्वतः स्फूर्त सहमतीमा पूर्वधार विकास प्राविधिकरणले ल्यान्ड पोलिङ कार्यक्रमका लागि निर्णय गरेको छ ।वडा नम्बर ८ का वडा अध्यक्ष रुक बहादुर आलेको अध्यक्षता तथा प्राविधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको […]

लमही नगरपालिकाद्वारा दुई सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण

दाङ । देउखुरीको लमही नगरपालिकाले हालसम्म २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गैवी निवारण मन्त्रालय मार्फत संचालित यो कार्यक्रमले गरिवीका रेखामुनि रहेका मानिसहरुको पहिचान गरि तीन प्रकारमा वर्गीकरण गरेको छ । अति गरिव, मध्यम गरिव र सामान्य गरिव भनेर राज्यले वर्गीकरण गरेको छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]