
Rgp
Rgp1
Unsku
Pbu
Srbpu
Lnp
pku
Ggp
Sgr
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । अपराध अनुसन्धानमा कोही प्रतिवादी हुने र नहुने भन्ने विषय आदेशले निर्धारण नगर्ने बताउँदै उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुस् ।’ त्यसबाट उब्जिने हरेक चुनौतीको सामना […]
दाङ । दाङको लमही स्थित अर्जुनखोलामा पुर्ब-पश्चिम राजमार्ग बन्द गरिएको छ । सवारी दुर्घटनामा परि अटाे चालक लमही ७ कमानपुर निवासी ३५ बर्षिय विष्णु बहादुर थापाकाे मृत्यु भएपछि पिडित परिवारले राजमार्ग बन्द गरेको हो । २५ गते अर्जुनखोलामा ४ वटा सवारी साधान आपसमा ठोक्किएका थिए । महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बर […]
दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत विद्यार्थी विधुषि लामिछाने जम्मा ७ बर्षकि भइन बजारमै जन्मिइन बजार नजिकै घोराही १८ नवलपुरमै हुर्किइन । ७ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घराएसि कामको बारेमा जान्ने मौका पाएकी थिइनन । तर विद्यालयल आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले […]
दाङ । महाशिवरात्री पर्वको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा सञ्चालित महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।धार्मिक स्थलको प्रचारप्रसार तथा हिन्दुधर्मको संरक्षण र विभिन्न कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको बहुचर्चित एक मात्र धार्मिक स्थल शिवसवरी धाम धार्मिक केन्द्रको आयोजनामा फागुन २४ देखि २६ गते […]
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा भएकाे अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि प्याब्सन घाेराहीकाे समूह `क´ले जितेकाे छ । शनिबार दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा भएकाे प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `क´ ले उपाधि जितेकाे हाे । त्यस्तै प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `ख´ उप विजेता भएकाे छ । […]
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सरकार र बनको नीति आपसमा मेल नभएको प्रती दुख ब्यक्त गरेका छन । बनको नीति अनुसार नगरका योजनाहरु उल्लेख्य मात्रामा गर्न नसकिरहेको उनले बताए । सँरचना निर्माणका निम्ति सामुदायिक बनक्षेत्रका उपभोग्य पदार्थ निकासीमा बनको कानुनले बन्देज गर्ने हुँदा कतिपय योजना असफल भईरहेको उनले महसुस गरे । नगरपालिकाले काम […]
दाङ । देउखुरीको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाईते अटो रिक्सा चालकको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्ज स्थित न्यूरो अस्पतालमा उपचार गराउने क्रममा लमही नगरपालिका–७ निवासी ३५ बर्षिय बिष्णुबहादुर थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ […]
काठमाडौँ । आज बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । त्यस्तै भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११४ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ। “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी”भन्ने नाराका साथ शुक्रबार दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको प्राङ्गणमा उक्त दिवस मनाइएको हो । राप्ती गाउँपालिकाकाे आयोजना तथा भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था मसुरीयाकाे सह आयोजनामा मनाइएको उक्त दिवसका अवसरमा झाँकी […]