
pku
Lnp
Unsku
Rgp1
Sgr
Srbpu
Pbu
Rgp
Ggp
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर […]
दाङ । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले बनाएको जिपको मोडललाई बैज्ञानिक तथा डा. महाविर पुनले उद्धघाटन गरेका छन् । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरि आर्थिक संकलन अभियानमा देश दौडाहामा रहेका बैज्ञानिक तथा डा. पुनले उद्धघाटन गरेका हुन् । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङ्गणमा उद्धघाटन […]
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका -७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार आज बिहान प्रहरीले पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडि डिक्की […]
कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । मौलाना मशहूद खां ले बताउदै भने एक महिनासम्म […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करी लगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन […]
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले आज आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु […]
दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघको २१ औँ साधारण सभा तथा १४ औँ अधिबेसन दाङको घोराहीमा शुरु हुँदैछ । फागुन २८ गते मनोनयन दर्ता र २९ गते निर्बाचनको कार्यतालिका छ । निर्बाचनमा लोकतान्त्रिक प्यानल र स्वतन्त्र प्यानल गरि २ प्यानल चुनाबी मैदानमा छन । अब्बल मानिएका दुबै प्यानलको नेतृत्वमा पनि अब्बल नेतृत्वहरुले […]
दाङ । देउखुरीको लमहीमा रहेको स्वर्गद्वारी कश्यप समाज सेवा समिति लमहीले ३ महिने तालिमको उद्घाटन गरेको छ । समाजले आफ्नो समुदायका महिला तथा बालबालिकालाई सीप सिकाएर व्यवसायीसंग जोड्ने प्रमुख उदेश्यका साथ उक्त तालिमको आइतबार उद्घाटन गरेको हो । स्वर्गद्वारी कश्यप समाज सेवा समिति लमहीका अध्यक्ष सन्जय कुमार गुप्ताको अध्यक्षता तथा लुम्बिनी प्रदेशक सांसद अनुराग खड्काको […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर गत फागुन २२ गतेबाट सुरु गरेको अन्तरपालिका स्तरीय खेलकुद ६ दिन पश्चात आईतवार सम्पन्न गरेको छ ।देउखुरी क्षेत्रका चार स्थानीय तहहरु लमही नगरपालिका, राजपुर गाउँपालिका,राप्ती गाउँपालिका र गढवा गाउँपालिका बिच भएको मैत्रीपूर्ण फूटवल खेलमा राप्ती गाउँपालिकाले बिजय हाँसिल गरेको खेल संयोजक गढवा गाउँपालिका वडा नम्बर […]