
Rgp
Pbu
Unsku
Srbpu
Rgp1
Sgr
Lnp
Ggp
pku
दाङ । दाङको राप्ती आँखा अस्पताल तुलसीपुरमा अत्याधुनिक प्रविधिबाट आँखासम्बन्धी विभिन्न शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आँसुनलीको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको हो । अकुलोप्लास्टी तथा आँखा क्यान्सर रोग विशेषज्ञ डा सुरेश रसाइलीले बेहोस नगरी दुखाइ कम गर्ने सुइको माध्यमबाट आँखाको आँसु नलीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया भइरहेको बताए । त्यस्तै उक्त […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले मंगलबार आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरि दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ बढी व्यक्ति तथा संस्थाहरूलाई सम्मान पत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ । यसै क्रममा सञ्चारको […]
काठमाडौं । राजधानी काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । […]
दाङ । लमहीमा बेबारिसे सिसौका १६ थान गोलिया फेला परेको छ । मङ्गलबार दिउँसो लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा बेबारिसे १ सय १७ क्युफिट सिसौका गोलिया फेलापारी बरामद गरिएको हो । गाडीले सालको रुख ढालेको खबर पाएर लमही सब डिभिजन बन कार्यालयका कर्मचारी र कर्रि चैलाही सामुदायिक बन समुहका पदाधिकारीको टोली कमानपुर जँगलतर्फ गएको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले मंगलबार आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरि दिवस मनाएको हाे । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाको विकास र सम्वृद्विका लागि विभिन्न क्षेत्रबाट याेगदान पुर्याउने २ बढी व्यक्ति तथा संस्थाहरूलाई पुरस्कृत तथा सम्मान […]
कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गाउँपालिकाकाे वडा नम्बर ६ उज्ज्वलपुर डाँडा बस्ने दिपक थारुकाे घरमा आगलागी भएको हाे । आगलागीबाट घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कागज पत्र जलेर नष्ट भएकाे अस्थायी प्रहरी पाेष्ट खडैचाका असई अनरजीत यादवले जानकारी दिए । उनले आगलागीबाट अन्दाजी १ लाख १५ हजार रुपैयाँ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाद्वारा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन मगर उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मानित भएका छन् । पालिकाको आठौं स्थापना दिवसका अवसरमा पालिकाभित्रमा रहेका विद्यालयका प्रिन्सिपलहरु मध्य पुन मगर उत्कृष्ट प्रिन्सिपल भएको भन्दै पालिकाले उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मान प्रदान गरेकाे हाे । राप्तीवासीको महान लक्ष्य अन्तर्गत राप्ती गाउँपालिकाको शिक्षाको गुणस्तर सुधार र […]
दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ‘विश्वमा शान्ति प्रयास र धर्मयुद्ध’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले भने, ‘पूर्वीय दर्शन र साहित्यले पश्चिमा जगत्लाई आकर्षित गर्दै गइरहेका छन् । यो हाम्रा लागि खुसीको विषय हो । जुनरुपमा हामीले […]
दाङ । देउखुरीको लमही बजारबाट प्रहरीले लागुऔषध ब्राउनसुगर र नाईट्राभेट ट्यब्लेट सहित चार जनालाई पक्राउ गरेको छ । फागुन २७, २९ गते दुई दिनमा लागु औषध ब्राउनसुगर र ट्याब्लेट सहित चार जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । लमही नगरपालिका वडा नम्बर ५ […]