
Ggp
Unsku
Pbu
Rgp1
Srbpu
Rgp
pku
Lnp
Sgr

Pvg
Gst
Rgs
Rgu
Bbbpu
Ggd
Rsb
Sbs
Sls
Wsp
Vor
Hal
Ssm
Ksm
Bbu
Asm
Rgu
Tsm
nsb

Rpp
Abd
sab
Mks
Syp
bbt
Pls
Bml
Jmb
Jmb
Ptm
Rmb
Gsb
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।
सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करी लगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।
ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् मन्त्री लामिछानेले भनेका छन् ।,
