गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक

दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नव गायिका छायाँ बुढाथोकीको सुरिलो आवाज रहेको छ । गायक स्वर्णकारले यस गीतलाई आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो । त्यस्तै माया प्रेममा परेका जोडी बीच मनमुटाव भएका कुराहरु दर्शाउन खोजिएको छ । सर्वश्व सम्झेर […]

कृष्णनगरमा भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

कपिलवस्तु । राणी सती मन्दिर बढ्नीदेखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यहीँ २० मार्च बुधवारका दिन ९ बजेदेखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ। भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजनलाई उक्त शोभायात्रामा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ। लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ […]

नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ को दोस्रो वडा सम्मेलन सम्पन्न

दाङ । नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ को दाेस्राे वडा सम्मेलन शुक्रबार मानपुरमा सम्पन्न भएकाे छ । वडा सभापति बाेट बहादुर चाैधरीकाे सभाअध्यक्षता एबम् नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डेकाे प्रमुखआथित्यतामा सम्पन्न दाेस्राे सम्मेलनमा वडाका जेष्ठ क्रियाशिल सदस्यहरूलाई कदर पत्र सहित सम्मान गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै क्षेत्रिय सभापति […]

लमहीमा शुक्रबार डाक्टर महावीर पुनको ७ सय बढी पुस्तक वितरण,आजको कार्य तालिका

दाङ । लमहीमा शुक्रबार मात्र डाक्टर महावीर पुनले ७३९ वटा पुस्तक वितरण गरेका छन् । बीरगंजको कृषि औजार कारखाना संचालन गर्ने प्रमुख उदेश्यका साथ आफ्नो जीवन कथा तथा पछिल्लो समय देशमा घट्दै गएको अर्थतन्त्र सुधारका उपाय र युवाहरु कसरी उद्यमी बन्ने लगायतका विषयमा लेखिएको “सम्झना,सपना र अविरल यात्रा” पुस्तक वितरण अभियान अन्तरगत ६७ औं दिन […]

संचार बिहिन बस्तीको पिडा,सरकार हामीलाई फोनको टावर चाहियो

दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ कोईलाबासबाट ८ किलोमिटर पश्चिममा अवस्थित ३६ घरधुरीको बसोवास रहेको खबरीनाकामा नेपाल टेलिकमको टावर नहुँदा त्यहाँका नागरिकहरु संचारबिहिन भएर निकै सास्ती खेपेको बताएका छन् । सबैजसो घरहरुमा एक÷एक थान भारतिय र नेपाली सिमकार्ड राखेका छन् तर भारतिय सिमबाट नेपालमा रहेका अफन्त ईष्टमित्रलाई फोन गर्न बिवस भएको बताउँछन् । नेपाली […]

गोरक्ष पात्रदेबता सिद्धरत्ननाथ दाङ देबिपाटन महायात्राको तयारी तिब्र,तालिका सार्बजनिक

दाङ । गोरक्षपात्र देबता सिद्धरत्ननाथ दाङ देबिपाट महायात्राको तयारी तिब्र बन्दै गएको छ । माहायात्राको समय नजिकिदै गर्दा यात्रालाई भब्य र ब्यबस्थित बनाउन बिभिन्न उपसमितिको कार्य प्रगतिको बिषयमा समिक्षा गरिएको छ । महायात्रा मुल समितिका सयोजक महन्त सुरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकमा उपसमितिका सयोजकहरुले हाल सम्मको प्रगतिबिबरणको बारेमा अबगत गराउनु भएको थियो । बिहिबार बसेको […]

रमदानको पहिलो दिन,नेपाली मुसलमान समुदायद्वारा नमाज पढे गरे सुरु

काठमाडौं । आज नेपाली मुसलमान समुदायले रमदानको पहिलो शुक्रबार नमाज पढेका छन्। एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनुअघि र अस्ताइसकेपछि रोजा तोड्ने गर्छन्। इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ। इस्लामका क ल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ। त्यस्तै राजधानीको घन्टाघर र देशभरमा […]

सुन तस्करीमा संलग्न पूर्वसभामुख महरा र सिआइबी प्रमुखलाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकाल्दै सुन तस्करी छानबिन गर्न गठित समितिले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। त्यस्तै पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइबीको छानबिनले उन्मुक्ति दिएको ठहर गरेको हो। बिहीबार प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण […]

घोराही उपमहानगरपालिकाद्वारा जग्गा व्यवस्थापन तथा नाप नक्सा कार्य सुरु

दाङ । घोराही उपमहानगरपालिकाले भूमीहिन दलित,भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा कार्य सुरु गरेको छ । घोराहीको वडा नम्बर १ को सिमलताला स्यानी चौरबाट जग्गा नाप जाँच थालिएको हो । त्यसका लागि ४ जना प्राविधिक खटिएका छन् । वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेयको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]