धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु मंगलबार, फाल्गुण २९, २०८०

कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गाउँपालिकाकाे वडा नम्बर ६  उज्ज्वलपुर डाँडा बस्ने दिपक थारुकाे घरमा आगलागी भएको हाे  ।

आगलागीबाट घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कागज पत्र जलेर नष्ट भएकाे अस्थायी प्रहरी पाेष्ट खडैचाका असई अनरजीत यादवले जानकारी दिए । उनले आगलागीबाट अन्दाजी १ लाख १५  हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएकाे बताए ।

त्यस्तै प्रहरीका अनुसार घरमा काेही नभएको बेला अचानक आगलागी भएकाे हाे । करिब साढे ५ बजेतिर घरमा आगलागी भएकाे जनाइएको छ ।  स्थानीय र प्रहरीले आगाे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]