अजय मिश्रा/कपिलवस्तु शनिबार, चैत्र ०३, २०८०

कपिलवस्तु । राणी सती मन्दिर बढ्नीदेखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यहीँ २० मार्च बुधवारका दिन ९ बजेदेखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ।

भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजनलाई उक्त शोभायात्रामा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ। लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक अमित अंजन सिसवा बाजार,नेहा सिंह राजपूत कोलकाताद्वारा अमृतमय भजन हुनेछ । २१ मार्च २०२४ ७ बजे देखी भव्य भंडारा हुनेछ।

त्यस्तै आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान, ज्योत, अग्रवाल,मनीष बाजोरिया,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध समेत गरेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]