
Sgr
Ses
Djs
pku
Rgp1
Unsku
Pbu
cjs
Rgp
Lnp
Ggp
Srbpu
Gfs
Pes
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ । कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन । निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ । निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरुलाई निर्देशन दिएको छ । […]
दाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामाग्रीहरु धमाधम बुझाइएको छ । मतपत्र,मत पेटिकासहित ५१ प्रकारकार सामाग्रीहरू मतदान अधिकृतहरूले बुझेका छन् । निर्वाचान सामाग्री बुझेका मतदान अधिकृत तथा निर्वाचन कर्मचारीहरू मतदान केन्द्रमा खटिन थालेका छन् । मतदान स्थल र मतदान केन्द्र व्यवस्थापनसँग जोडिएका सामाग्रीसहित मतपत्र, मत पेटिका,स्वस्तिक छापगरी ५१ प्रकारका […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए । आइतबार बिहान आज पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला […]
धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । चुनावी सुरक्षा अवस्था बुझ्न सुदूरपश्चिम पुगेका गृहमन्त्री अर्यालले बझाङमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । ‘विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका निर्वाचन विरोधी गतिविधि भएका उदाहरण छन्,’ उनले भने, ‘यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं । त्यस्तै […]
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब केहीदिन मात्र बाँकी रहेको छ । निर्वाचनको मिति नजिकिएसँगै मतदान गर्न काठमाडौं उपत्यकाबाट आआफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी रहेको छ । त्यस्तै निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु […]
काठमाडौं । राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आज बिहान पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको […]
दाङ । लमही नगरपालिकाको आयोजनामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेविज विरुद्ध निःशुल्क खोप शिविर शुक्रबारदेखि लमहीमा सुरु भएको छ । नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको वैज्ञानिक व्यवस्थापन गर्दै रेविजजस्ता प्राणघातक रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन करिब ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शिवराज न्यौपानेले […]
प्युठान । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भ्यान शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जनाइएको छ । जिल्ला प्रहरीले कार्यालय प्युठानका डिएसपी नरहरि अधिकारीले दुर्घटनामा परेको भ्यान रास्वपाको चुनावी प्रचार प्रयोग भए […]
दाङ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिबाट प्राप्त पत्रका आधारमा लमही नगरपालिका र गढवा गाउँपालिकाबीच नदीजन्य पदार्थ उत्खनन क्षेत्रको सिमाना सम्बन्धी संयुक्त अनुगमन सम्पन्न भएको छ । लमही नगरपालिका–६ अन्तर्गत बलरामपुर घाट र गढवा गाउँपालिका–७ झारबैरा घाटको सिमाना विषयमा दुवै स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा स्थलगत निरीक्षण गर्दा सिमाना फरक नपरेको पुष्टि भएको छ […]