
Gfs
Ggp
Lnp
Sgr
Rgp1
Djs
Rgp
Ses
Unsku
Srbpu
Pes
Pbu
pku
cjs

Ggd
Bbbpu
Rsb
Vor
Ksm
Wsp
nsb
Pvg
Bbu
Hal
Ssm
Rgu
Tsm
Sls
Asm
Rgs
Rgu
Gst
Sbs

Rmb
Mks
Syp
Gsb
Bml
sab
Abd
Pls
Rpp
bbt
Jmb
Ptm
Jmb
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब केहीदिन मात्र बाँकी रहेको छ । निर्वाचनको मिति नजिकिएसँगै मतदान गर्न काठमाडौं उपत्यकाबाट आआफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी रहेको छ ।
त्यस्तै निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।
यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए ।
