
pku
Rgp
Pbu
Pes
Sgr
Srbpu
Gfs
Rgp1
Djs
Lnp
Unsku
cjs
Ggp
Ses
दाङ । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास,समृद्ध कला संस्कृति,मौलिक भाषा तथा जीवन्त रीतिरिवाजले नेपाली समाजलाई विशिष्ट पहिचान दिएको उल्लेख गरेका छन् । यस विशेष दिनले मगर समुदायमा पहिचान र अस्तित्वप्रति […]
दाङ । देउखुरीको गढवामा आयाम बहुउद्देश्यीय सहकारी संस्थाको ११ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सहकारी र पत्रकारबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । खेलकुदमार्फत सहकार्य, आपसी सम्बन्ध सुदृढीकरण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा आयोजक सहकारी टोलीले रोमाञ्चक प्रतिस्पर्धापछि ३ विकेटले विजय हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको […]
धनगढी । आसन्न २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि देशको अवस्था फेरिने आशा बोकेर भारतमा रोजगारी गरिरहेका हजारौँ नेपाली स्वदेश फर्कन थालेका छन् । निर्वाचन आउन डेढ साता बाँकी रहँदा धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन्। अधिकांशको एउटै अपेक्षा छ—अब स्वदेशमै रोजगारीको अवसर मिलोस् र परिवार छोडेर विदेश जानु […]
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न निर्देशन दिएको हो । त्यस्तै प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो । यसअघि माघ २३ गते पनि उनी पक्राउ परेका थिए […]
दाङ । देउखुरीको लमही नगरपालिकाले नि:शुल्क सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाका पशु शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार आगामी फागुन १५ गतेदेखि शिविर सञ्चालन गरिनेछ । नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । केही वर्षअघि […]
काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दल र उम्मेदववारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो । निर्वाचनको स्वतन्त्रता,स्वच्छता,निष्पक्षता, पारदर्शिता,मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर, […]
दाङ । लमही नगरपालिकाले लमही अस्पताल तथा नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य शाखा प्रमुखहरुसँग समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यले आयोजित छलफलमा सेवा विस्तार,जनशक्ति व्यवस्थापन,औषधि आपूर्ति,पूर्वाधार सुधार तथा आगामी योजनाबारे विस्तृत चर्चा गरिएको थियो । कार्यक्रममा कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्थानीय तहको प्राथमिकतामा […]
काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएका छन् । राति करिब साढे १ बजे धादिङ,बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । त्यस्तै उक्त स्थानमा […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकार सम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा दलित अधिकारसम्बन्धी विधेयक प्रस्तुत भइसकेको जानकारी दिए । उनका अनुसार सदनले विधेयकलाई दफावार छलफलका लागि सामाजिक विकास […]