
Pes
Sgr
cjs
pku
Srbpu
Lnp
Rgp
Ggp
Unsku
Ses
Pbu
Rgp1
Djs
Gfs
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्। पुनले बाइस हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए। नेपाली काङ्ग्रेसका कर्णबहादुर […]
इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ पाण्डम सुन्दरपानीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । बिहान करिब ११ बजे स्थानीय पासाङ लामाको भान्छा घरबाट अचानक सल्किएको आगोले छिमेकी प्रेम लामाको घरमा समेत क्षति पुर्याएको हो। आगलागीबाट पासाङ लामाको भान्छासहित दुईवटा घर र प्रेम लामाको पनि भान्छासहित दुईवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका […]
काठमाडौँ । रुकुम पूर्वमा निर्वाचन प्रहरीहरु आन्दोलित भएका छन्। सबै निर्वाचन प्रहरीलाई समान व्यवहार नभएको भन्दै निर्वाचन प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालय अगाडि आन्दोलित गरिरहेका छन् । तीन जना निर्वाचन प्रहरीले ड्युटी नगरी तलब भत्ता बुझेको भन्दै अन्य निर्वाचन प्रहरी आन्दोलित भएका हुन् । प्रहरीले आन्दोलित बनेका निर्वाचन प्रहरीलाई सम्झाउने कोसिस गरिरहेको छ […]
विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई (जिल्ला इन्चार्ज) र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल (जिल्ला सचिव) रहेका […]
बैतडी । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडिरहेको आशंकामा बैतडीमा एक जना पक्राउ परेका छन् । बैतडीको दोगडा केदार गाउँपालिका क्षेत्रबाट नेपाली काँग्रेसका ५२ वर्षीय भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको हो । स्थानीय बासिन्दाको सूचनाका आधारमा पुगेको शस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई पक्राउ गरी खोचलेक प्रहरी चौकी बुझाएको थियो […]
काठमाडौं । लामो बिदाका कारण बजारमा इन्धन अभाव हुन सक्ने जोखिमलाई कम गर्न कार्यालय खोल्ने निगमको निर्णय, उपत्यकामा मात्रै आइतबार १६ लाख ५० हजार र सोमबार १३ लाख ३९ हजार लिटर वितरण आयल निगमले निर्वाचन र त्यसपछिको सार्वजनिक बिदाको समयमा देशभरका इन्धन डिपो खोलेर पेट्रोलियम पदार्थ वितरण गर्ने जनाएको छ । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार […]
धनगढी । मंगलबार बेलुका धनगढी-१३ कैलाली गाउँमा दुई समूहबीच भएको झडपमा घाइते भएका इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै असई साउदको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनिहरु सिभिल पोषाकमा भएका कारण झडपमा संलग्न व्यक्तिहरुले आक्रमण गर्दा घाईते भएका हुन् । केटाहरुबीच भएको ‘ग्याङ फाईट’ […]
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत,सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले जानकारी […]
काठमाडौँ । रङहरुको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । त्यस्तै आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, […]